२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

इनरुवामा सम्पन्न आखाँ शिविरमा २ सय ८६ को उपचार

२०७४, ११ चैत्र आईतवार ०५:४८

चैत ११, इनरुवा | सुनसरी सदरमुकाम इनरुवा–१० जल्पापुरमा शनिबार सम्पन्न भएको निःशुल्क आँखा शिविरमा १८ जना मोतिया बिन्दुका बिरामीलाई शल्यक्रियाका लागि छनोट गरिएको छ । 

हाम्रो सञ्जाल नेपालको आयोजना र विराटनगर आँखा अस्पतालको संयोजनमा शिविर सम्पन्न भएको थियो । सम्पन्न शिविरमा २८६ जनाको आँखा परीक्षण गरेकामा १८ जनालाई मोतियाबिन्दु देखिएकाले थप उपचार र शल्यक्रियाका लागि छनोट गरिएको आयोजक हाम्रो सञ्जाल नेपालका अध्यक्ष सितोष पोखरेलले जानकारी दिनुभयो । छनोट भएका १८ जनालाई शल्यक्रियाका लागि विराटनगर आँखा अस्पताल पठाइएको आयोजकले जनाएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते