Skip to content
Friday, July 17, 2026 Nepali Online Media

पाल्पामा टिपर दुर्घटना: १ को मृत्यु, ४ घाइते

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>चैत १५, पाल्पा |</b> सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका– ३ झुम्सामा टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु र चारजना घाइते भएका छन् ।&nbsp;<br></p><p>बुटवलबाट पाल्पा आउँदै गरेको ना १ ख ९००५ नं को टिपर अनियन्त्रित भई दुर्घटना हँुदा रिब्दिकोट गाउँपालिका– २ देउराली बस्ने वर्ष १७ का देवेन्द्र लम्तरीको उपचारका क्रममा लुम्बिनी अञ्चल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।&nbsp;</p><p>टिपरमा रहेका अन्य चार घाइतेको उपचार भइरहेको छ ।सडकबाट करिब ३५ मिटर तल खसेको सो टिपरमा पाँचजना यात्रु सवार थिए । रासस</p>