२३ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

नेपाल पत्रकार महासंघको ६३ औं स्थापना दिवसमा महासंघको प्रभातफेरी

१६ चैत्र २०७४, शुक्रबार १५:४८

चैत १६, सुर्खेत । नेपाल पत्रकार महासंघको ६३ औं स्थापना दिवसको अवसरमा सुर्खेत शाखाले शुक्रवार विहान प्रभातफेरी गरेको छ । स्थानीय मंगलगढी चोकबाट सुरु भएको प्रभातफेरि बजार परिक्रमा गरी पिपलचौतारीमा पुगेर कोणसभामा परिणत भएको थियो ।कोणसभाका वक्ताहरुले महासंघको स्थापना दिवसको अवसरमा शुभकामना आदानप्रदान गरेका थिए ।

उनीहरुले पत्रकारहरुको पेशागत सुरक्षा र हकहितका लागि महासंघको भूमिका सशक्त हुनुपर्ने, प्रदेश समृद्धिका लागि पनि अग्रसर हुनुपर्ने सुझाव दिएका थिए । सभामा महासंघका केन्द्रीय सदस्य कलेन्द्र सेजुवाल, पूर्व अध्यक्ष मोतिलाल पौडेल, प्रेस सेन्टरका कर्णाली प्रदेश संयोजक धु्रव बुढाथोकी, प्रेस युनियनका अध्यक्ष नरेशसिंह थापा, प्रेस चौतारीका अध्यक्ष सूर्यप्रकाश क“डेलले शुभकामना व्यक्त गरेका थिए ।

महासंघ सुर्खेतका सचिव सुदिप पुरीले अग्रजहरुले देखाएको बाटोमा महासंघ हिंड्ने र श्रमजीवि पत्रकारहरुका वारेमा अझ सशक्त हुने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मुल्य घट्यो नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट