२०८३, २ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दुहुको गाउँसभा १३ ओटा निर्णय गर्दै सम्पन्न, केन्द्र हिकिलाको सिलिङचौरा हुने

२०७४, १८ चैत्र आईतवार १५:०२

लोकेन्द्र प्रशाद जोशी | चैत १८, दार्चुला । लगातार तिन दिनदेखी जारी दुदु गाउँपालीकाको गाउँसभा बैठकले १३ ओटा महत्तपुर्ण निर्णयहरु परीत गर्दै आइतबार सम्पन्न भएको छ । गाउँसभाले दुहु गाउँपालीका २ हिकिलाको सिलिङचौरा केन्द्र बनाउँने निर्णय गरेको छ । बिषयगत कार्यालयहरु भने धारीदेखी चल्लेगाडासम्म राख्ने निर्णयमा उल्लेख गरीएको छ ।

यस्तै बैठकले समिति सञ्चालन ऐन र सहकारी ऐन पारीत गरीएको छ भने घ बर्गका निमार्ण ब्याबसायिको इजाजत पत्र सम्बन्धी कार्यबिधि पारीत गरेको गाउँपालीका अध्यक्ष पुलेन्द्र बहादुर कार्कीले जानकारी दिनुभयो ।


यस्तै बिपत ब्यबस्थापन कोष निर्देशिका, बिद्यालयमा अभिभाबक कक्षाकोठामा शिक्षक कार्यबिधि, बजेट संसोधन गर्नुपर्ने, कृषि लगायत बिभिन्न बिषयगत कार्यालयहरुमा प्रगति कम देखीएकोले काममा सुधारगर्न बिषयगत कार्यालयका कर्मचारीहरुलाइ निर्देशन गर्ने लगायतका निर्णय गाउँसभाले गरेको छ ।

गाउँपालीका केन्द्र एकातिर र बिषयगत कार्यालय अर्कोतिर राख्ने निर्णयले जनतालाइ असुबिधा हुने भन्दै केहि आलोचनाका स्वरहरुपनि सुनिएका छन । २७ जनाको गाउँसभा सदस्यहरुमध्ये २१ जना सदस्यले उक्त निर्णयमा हस्ताक्षर गर्दै समर्थन जनाएका छन । भने बाकि केहि सदस्यहरुले बैठक नै छोडेर असहमति जनाएको गाउँपालीकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्विया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मर्स्याङ्दी नदीको ड्याममा नुहाउने क्रममा एक जना पुरूष बेपत्ता स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ सहित एक युवक पक्राउ अनिवार्य श्रम गर्नेलाई निशुल्क स्वास्थ्य सेवा सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा मलामी बोकेको ट्याक्टरबाट खसेर एकजनाको मृत्यु पार्टीको कार्यालयबाहिर यो जुन अनाधिकृत हुने गतिविधिहरू यसको एउटा सीमा हुन्छ: गगन थापा म पार्टीको जिम्मेवारीमा छु, म सबै साथीहरूलाई समेटेर लैजाने कोसिस गर्छु: गगन थापा मलाई कुनै डर छैन, यी सम्पूर्ण सम्पत्तिहरू मेरो परिवारको इमानदार मेहनतको कमाइ हुन्: शिक्षामन्त्री पोखरेल काठमाडौँमा आजदेखि रात्रिकालीन बस चल्ने झापामा दुई उद्योगमा आगलागी गृहमन्त्री गुरुङद्वारा नारायणगढ–बुटवल सडक खण्ड अनुगमन सुनचाँदीको मूल्यमा वृद्धि तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ