Skip to content
Sunday, July 19, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७४ चैत २१ गते, दिउँसो १२:५१ बजे
बाजुरा - BJR

जंगलमा फलेको मछाइनु नामक खाँदा मृत्यु

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

चैत २१, बाजुरा | गौमूल गाउँपालिका–५ मानाकोटमा जंगली फल खाँदास्थानीयवासी चार वर्षीया सुनिमा रोकायको आज मृत्यु भएको छ । 

जंगलमा फलेको मछाइनु नामक फल खाँदा बालिका बिरामी परेको र उपचारका लागि जिल्ला स्वास्थ्य कार्यालय बाजुरामा ल्याइएकामा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले जानकारी दिनुभयो । रासस