Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

११ किलो चरेशसहित बझाङ्गबाट एकजना पक्राउ

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>चैत २५, कैलाली। </b>११ किलो लागूऔषध चरेशसहित शनिबार साँझ प्रहरीले एकजनाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा बझाङ्गको मष्टा गाउँपालिका-१ का ५० वर्षीय दलबहादुर रोकाया रहेको बझाङ्गका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक -डीएसपी) ऋषिराम कँडेलले जानकारी दिए ।&nbsp; मकै र कोदोको बोरामा लुकाएको अवस्थामा लागूऔषधसहित रोकाय पक्राउ परेका हुन |<br></p><p>शनिबार साँझ बझाङ्गबाट धनगढीतर्फ जाँदै गरेको&nbsp; ना७ख ३१२७ नम्बरको बसको डिक्कीमा बोराभित्र राखेको अवस्थामा चेकजाँच गर्ने क्रममा उनलाई&nbsp; नियन्त्रणमा लिएको हो ।</p><p>प्रहरीले थप अनुसन्धानका लागि भन्दै बस र बसका कर्मचारीहरुलाई समेत नियन्त्रणमा लिएको बझाङ प्रहरीले जानकारी दिएको छ ।</p>