चार बर्ष "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चार बर्ष "/>

२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङको सदरमुकाममा सार्वजनिक शौचालय नहुदा समस्या

२०७४, २६ चैत्र सोमबार ०६:३५

टेकेन्द्र बोहरा/चैत २६, बझाङ | बझाङको प्रमुख ब्यापारिक केन्द्र मानिने सदरमुकाम चैनपुरमा सार्वजनिक सैचालय नहुदा  शौच गर्न समस्या भएको छ । 


चार बर्ष अघि मात्र खुल्ला दिसा मुक्त भई सकेको बझाङको मुख्य बजार मानिने क्षेत्रमै शौचालय नहुनु लाजमर्दो कुरा भएको नागरीक समाजका अगुवा धर्मजङ सिहले बताउनुभयो । 


जिल्लाकै मुटु मानिने बजारमा सार्वजनिक शौचालय नभए पछि अहिले सदरमुकाम चैनपुर दिनप्रतिदिन दुर्गन्धीत बन्दै गएको छ भने बजार आसपासका ठाँउहरुमा खुला दिसा देखिने गरेको छ ।

सदरमुकाम चैनपुर बजारमा दैनिक ब्यापार गर्ने मानिसहरुको भिडभाड हुने गरेको छ ।

 सार्वजनिक शौचालय नहुदा पुरुष भन्दा महिलालाई बढी समस्या हुने गरेको सुर्मा गाँउपालीकाकी सुनिता बोहराले बताइन । यसवारे स्थानीय तह मौन रहेको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते