Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७५ बैसाख ०६ गते, बिहान ११:१८ बजे
बाजुरा - BJR

बाजुरामा आगलागीबाट ४ लाख बराबरको क्षति

k By kit 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

वैशाख ६ बाजुरा | बडीमालिका नगरपालिका–९ मा आज कृष्णबहादुर सिंहको घरमा आगलागी हुँदा रु चार लाख बराबरको क्षति भएको छ । 

विद्युत्को तार सट भएर आगलागी भएपछि घरमा भएका लत्ताकपडा, टिभी, अन्नलगायत सामग्री जलेर नष्ट भएको प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले जानकारी दिनुभयो । 

प्रहरी कार्यालय नजिकैको घरमा आगलागी भएकाले आधा घण्टामा नै उक्त आगो नियन्त्रणमा लिन प्रहरी सफल भएको वलीले बताउनुभयो । रासस