२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

बनौमा निशुल्क आ“खा शिविर

६ चैत्र २०७२, शनिबार १०:१०

ग्रामिण भेगका बासिन्दालाई आखाको रोगबाट छुटकारा दिलाउने उद्देश्यले पर्वतको बनौमा बृहत      आँखा शिविर सञ्चालन गरिने भएको छ । लायन्स क्लब अफ पर्वत मोदीकाली र हिमालयन आखा अस्पताल पोखराको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिने भएको हो । लायन्स क्लब अफ पर्वत मोदीकालीको हालै सम्पन्न बैठकले ग्रामिण भेगका आ“खा       रोगीलाई मध्यनजर गर्दै आगामी शनिबार (चैत १३ गते) बनौमा एक दिने शिविर चलाउने निर्णय गरेको हो ।

शिविरमा बनौ, शालिजा, लेखफा“ट, क्याङका आखा रोगबाट पीडित लाभान्वित हुने क्लबका अध्यक्ष अर्जुनप्रसाद चापागाईले जानकारी दिए । उनका अनुसार आखा शिविरबाट मोतियाबिन्दु पहिचान भएका बिरामीलाई सदरमुकाम कुश्मामा ल्याएर निशुल्क रुपमा शल्यक्रिया गरी पठाइनेछ । ‘मोतियाबिन्दु भएका बिरामीलाई सदरमुकामसम्म ल्याउने, बस्ने र खाने ब्यवस्था समेत मिलाइनेछ’ उनले भने ।
क्लबले शिविरलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि क्लबका पदाधिकारी तथा सदस्यलाई विभिन्न जिम्मेबारी समेत तोकेको क्लबका सञ्चार निर्देशक छविलाल तिवारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द