२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

कालाबजारी र जनघातीलाई पानी मुनी गएपनि नछोड्ने बिप्लब माओवादीको चेतावनी

७ चैत्र २०७२, आईतवार १०:१६
 biplab maoist parbatmaचैत ७, पर्वत । विप्लव नेतृत्वको नेकपा माओवादी निकट राष्ट्रिय युवा जनस्वमसेवकको एकिकृत युवाअभियान टीमले आज पर्वतको सदरमुकाम कुश्मा बजारमा कोणसभा सम्पन्न गरेको छ ।

कोणसभामा बोल्दै अभियान टिककी प्रमुख तथा राष्ट्रिय युवा जनस्वमसेवककी केन्द्रिय कोषाध्यक्ष मिना चलाउनेले जनताको रगत पसिनामा होली खेलेर माओवादी आन्दोलनाई धोका दिने धोकेबाजहरु तथा अहिले उदय भएका काला बजारी र जनघातीहरुलाई पानीमुनी गएपनि नछोड्ने चेतावनी दिएकी छन् ।

त्यसतै कोणसभालाई पर्वतमा स्वागत गर्दै धौलागिरी ब्युरोका सदस्य तथा पर्वत जनपरिषद्का प्रमुख बैकुण्ठ गिरी माओवादी आन्दोलन कसैको इच्छा प्राप्ती लागि नभएको बताउँदै जनताको रगत चुसे चिर निन्द्राको नाकट गर्ने कसैलाई छुट नभएको भन्दै त्यसता धोकेबाज तथा नेपाली जनताको दुश्मनहरुको नेपाली कागजमा नाम लेखेर हिसाब राखेको बताए ।
कोणसभाका अर्कोबत्ता तथा राष्ट्रिय युवा जनस्वमसेवकका धौलागिरी प्रमुख अनन्त केसीले जनताको बिरुद्धमा आएको संबिधान आफुहलाई कुनै हालतमा मान्ने नहुने बताउँदै यस्तो संबिधानमा आगो बालेर जनताले ताप्ते बताए । उनले भने हामीलाई यो संबिधानले अपहेला गरेको छ नेपाली जनतालाई तल्लो स्तरमा राखेर केहि मालिकहरुले बनाएको संबिधानमा आफुलाई कुनै इच्छा नभएको भन्दै जनताले आफ्नो संबिधान बनाईसकेको बताए । युवाअभियानले देशमा रहेकाकालो बजारी तथा कमिसनघोर बिरुद्ध पनि आवाज बुलन्द पारेको छ ।
मेची महाकालि अभियानमा राष्ट्रिय झण्डाको बहस
पटक पटक देशलाई पिसपिसमा बिक्री गेर आफ्नो स्वार्थ पुुर्ति गरेको मानिसहरुलाई तथा बिप्लव माओवादी पनि अरु पार्टी जस्तै त हो नि भन्नेहरुलाई गतिलो जवाफ भएको छ । उनीहरुले बोकेर हिडेको राष्ट्रिय झण्डा आज पर्वत जिल्लाको कुश्मा बजारमा राष्ट्रिय झण्डाको निकै प्रसंसा भयो ।

स्थानियहरुले भने देशलाई माया गर्नेले राष्ट्रिय झण्डालाई काधमा बोकेर हिड्छ भन्दै बिप्लव माओवादीका युवाहरुको खुलेर स्रसंसा गरे यति मात्रै होईन सामान्य खालका झण्डै ५०/५५ जनाको युवा टोलीलाई देशलाई बचेरखोनीहरुलाई नछाड्ने उदघोष गर्दा स्थानियहरुले सँगै लाग्न नपाए पनि सुभेक्षा रहेको बताए ।-सूचना केन्द्रबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ