२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

नेपाल राष्ट्रिय कर्मचारी संगठनको सम्पर्क कार्यालय स्थापना

८ चैत्र २०७२, सोमबार ०६:५९

पर्वत, यही चैत्र २८ गते हुन गइरहेको आधिकारिक ट्रेड गुनियनको निर्बाचनको लागि नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती जिल्ला समिती पर्वतले निर्बाचन सम्पर्क कार्यालय स्थापना गरेको छ । कुश्मा नगरपालिकाको नेपाल टेलिकमको कार्यालय नजिकैको घरमा कार्यालयको स्थापना गर्दे ने.रा.क.सं. केन्द्रिय सदस्य धर्मराज जैसिले कर्मचारीहरुको जल्दो बल्दो संगठन नेपाल राष्ट्रिय कर्मचारी संगठन आगामी निर्बाचनमा यस जिल्लामा मात्र नभै देशभरिबाट नै पहिलो संगठनको रुपमा स्थापित हुने दावि गर्नुभयो ।trade union

नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती जिल्ला समिती पर्वतको यहि चैत्र ५ गते संगठनका अध्यक्ष उमेश सापकोटाको अध्यक्षतामा बसेको बैठकले आगामी ट्रेड युनियन निर्बाचन सम्बन्धि विभिन्न महत्वपुर्ण निर्णहरु थियो । यस निर्बाचनलाई आफुहरुले महत्वपुर्ण अवसरको रुपमा लिएको र संविधान निर्माण, समावेशि प्रतिनिधित्व, आरक्षण आदि मुद्धाहरुलाई आफ्नो संगठनले नै सफलतापुर्वक अगाडि बढाइरहेकोले राम्रो सुजबुझ भएका अध्ययनशील निजामती कर्मचारीहरुले आफ्नो पक्षमा मतदान गर्ने अध्यक्ष सापकोटाले बताउनुभयो ।

यसै क्रममा नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती जिल्ला समिती पर्वतका अध्यक्ष उमेश सापकोटाको संयोजकत्वमा ५१ सदस्यीय चुनाव प्रचार प्रसार मूल समित तथा कोषादक्ष रामकृष्ण अर्यालको संयोजकत्वमा ५ सदस्यीय आर्थिक समिती गठन गरेको छ । उक्त कार्यक्रममा नेपाल राष्ट्रिय कर्मचारी महासंघ जिल्ला समन्वय समिती पर्वतका अध्यक्ष रुद्र शर्मा सापकोटा, बैक÷वित्तिय तर्फका अध्यक्ष गोपी लामिछाने, संस्थान÷टेलिकम तर्फका अध्यक्ष भोला शर्मा, स्थानिय निकाय तर्फका उपाध्यक्ष दिपेन्द्र पौडेल लगायतले आ–आफ्नो मनतब्य राख्दै आगामी निर्बाचनमा नेपाल राट्रिय कर्मचारी संगठनको विजयको शुभकामर्ना  दिनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य