१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

सम्झौता कार्यन्वनको माग गर्दै विद्युतलाई ध्यानाकर्षण

८ चैत्र २०७२, सोमबार १०:२३

महेन्द्र जिसी, पर्वत विगतमा भएको लोडसेडिङ मुक्त जिल्ला बनाउने सम्झौता कार्यन्वय गर्न पर्वतका युवाहरुले विद्युत प्राधिकरण जिल्ला शाखा पर्वत लाई  ध्यानकर्षण गराएका छन । गत हप्ता सरुवा भई जिल्लामा आएका कार्यलय प्रमुख  विजय राज रेग्मीलार्य लाई स्वागत गर्दैै युवाहरुले   सम्झौताको ध्याकर्षण गराएका हुन । लोडसेडिङ मुक्त जिल्ला संघ्रष समीती अध्यक्ष लक्ष्मण श्रेष्ठले प्रधिकरण प्रमुखलाई फुलमाला लगाएर स्वागत गुर्नभएको हो ।

कार्यक्रममा समीती सदस्य अच्युत तिवारीले  प्राधिरण प्रमुख जिल्ला स्थित उद्यागी व्यापारी र प्रमुख जिल्ला अधिकारी सहीतको त्रीपक्षीय संझौतामा भएको बुधाँको सिघ्र कार्यन्वयको माग गर्नुभएको हो । समीतीको तर्फबाट पर्वत जिल्ला जलविद्युत  उत्पादनबाट प्रभावित भएको भन्दै युवाहरुले प्राभावित जिल्लालाई लोडसेडिङ मुक्त गर्नु पर्ने माग राखेका हुन ।  ध्यानाकर्षण कार्यक्रममा प्राधिकरण प्रमुख विजय राज रेग्मीले  विद्युत सुचारु गराउन जिल्लामा कृयाशिल समीतीहरु बढी सकृय भएका जिल्ला लोडसेडिङ मुक्त भएको बताउनु भयो ।  युवाहरुले जिल्ला विद्युतीय समस्यामा परेको भन्दै सम्झौता कार्यन्वय गराएर आन्दोलका चरणमा समीतीलाई नबनाउन अनुरोध गरेका हुन । कार्यक्रममा संघ्रष समीतीले विद्युतीय समस्याका कारण भएका आन्दोलनमो समेत चर्चा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो