पोखरा १०, वैशाख | पोखराबाट सराङकोट जानेबाटोमा सम्भावीत अत्याधिक दुर्घटना हुने स्थामा पोखरा लेखनाथ महानगरपालिका वडा न १८ सराङकोटमा घुम्ति बाटोमा ‘रोड सेफ्टी कन्भेक्स मिरर’ राखेको छ । दुर्घटना "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पोखरा १०, वैशाख | पोखराबाट सराङकोट जानेबाटोमा सम्भावीत अत्याधिक दुर्घटना हुने स्थामा पोखरा लेखनाथ महानगरपालिका वडा न १८ सराङकोटमा घुम्ति बाटोमा ‘रोड सेफ्टी कन्भेक्स मिरर’ राखेको छ । दुर्घटना "/>
२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

सराङकोट जाने बाटोमा पाँच स्थानमा सेफ्टी मिरर

११ बैशाख २०७५, मंगलवार १०:२५

पोखरा ११, वैशाख | पोखराबाट सराङकोट जानेबाटोमा सम्भावीत अत्याधिक दुर्घटना हुने स्थामा पोखरा लेखनाथ महानगरपालिका वडा न १८ सराङकोटमा घुम्ति बाटोमा ‘रोड सेफ्टी कन्भेक्स मिरर’ राखेको छ । दुर्घटना न्यूनीकरणको लागि महानगरपालिका र जिल्ला ट्राफिक प्रहरी कार्यालयको समन्वयमा ‘रोड सेफ्टी कन्भेक्स मिरर’ राखिएको हो ।

पोखराबाट सराङ्गकोट जाने ७ किलिमिटरको बाटोमा विभिन्न पाँच स्थानमा सेफ्टी मिरर राखिएको महानगर प्रमुखका स्वकिय सचिव लक्ष्मण तिमिल्सिनाले जानकारी दिए । अन्य वडाहरुका अप्ठ्यारा सडक तथा घुम्तिहरुमा समेत वडा समिति संगको समन्वयमा ट्राफिक सचेतनाका सामग्री ब्यवस्थापन गरिने तिमिल्सिनाले बताए ।


त्यस्तै सराङ्गकोटको अन्य ठाउँहरुमा पनि ट्राफिक सचेतना चिन्ह राखिने वडा नं १८ का अध्यक्ष रणबहादुर थापाले बताए । पोखराबाट सराङकोट जाने बाटो साँघुरो र धेरै घुम्तिहरु भएकाले दुर्घटना न्यूनीकरणका लागि मिरर उपयुक्त हुने ट्राफिक प्रहरी कार्यालय पोखराका प्रमुख एन कुमार मल्लले बताए ।

ट्राफिक ब्यवस्थापनको लागि महानगरले यस भन्दा अगाडि ट्राफिक कोन ब्यवस्थापन गरेर लेन अनुशासन कायम गराउन पहल गरेको थियो । त्यस्तै ट्राफिक सचेतनाको संकेत वडा न ३ र ४ मा यसभन्दा अगाडि नै राखी सकिएको महानगरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की