पोखरा, ११ बैशाख ।सरकारले यातायात संघसंस्था तथा समितिको नवीकरण नगर्ने निर्णय बिरुद्ध व्यव"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पोखरा, ११ बैशाख ।सरकारले यातायात संघसंस्था तथा समितिको नवीकरण नगर्ने निर्णय बिरुद्ध व्यव"/>
२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

सरकारको निर्णय विरुद्ध यातायात व्यवसायी आन्दोलित

२०७५, ११ बैशाख मंगलवार ११:३६

पोखरा, ११ बैशाख ।सरकारले यातायात संघसंस्था तथा समितिको नवीकरण नगर्ने निर्णय बिरुद्ध व्यवसायी आन्दोलनमा उत्रिएका छन् । यसैक्रममा उनीहरुले मंगलबार पोखरामा कोण सभाको आयोजना गरेका छन् । नेपाल यातायात व्यवसायी मूल आन्दोलन समिति प्रदेश ४ को आयोजनामा पोखराको मानवअधिकार चोकमा कोणसभा आयोजना गरिएको हो ।


कोणसभालाई सम्बोधन गर्दै आन्दोलन मूल आयोजक समिति संयोजक भानुभक्त बरालले सरकारले हचुवाको भरतमा संघसंस्था खारेजी गर्ने तथा नवीकरण नगर्ने निर्णय गरेको भन्दै उक्त निर्णय फिर्ता लिन आग्रह गरे । मूल आन्दोलन समितिका सहसंयोजक भानुभक्त अधिकारीले यातायात व्यवसायीमाथि सरकारले अन्यायपूर्ण निर्णय लिएको बताए । कार्यक्रममा बोल्दै आयोजक कमिटिका सदस्य अमृत शर्मा तिमिल्सिनाले सरकारले वार्ता र संवादबाट निकास निकाल्नुपर्ने धारणा राखे ।कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल ट्रक यातायात व्यवसायी महासंघ, नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ, ढुवानी व्यवसायी महासंघ नेपाल, नेपाल पेट्रोलियम डिलर राष्ट्रिय एसोसिएसनको सहभागितामा व्यवसायीहरु आन्दोलनमा छन् । माग पुरा नभए सार्वजनिक बसहरु बन्द गरेर घर ग्यारेजमा थन्क्याउने सम्मको धम्की व्यवसायीले दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित