सास । बैशाख ११, बर्दिया । 

आगामी दुई वर्षे कार्यकालको लागि बर्दिया जिल्ल्ला अदालत बार एसोसियशन गुलरिया, बर्दियाको नयाँ कार्यसमितिमा देवीदत्त देवकोटाको अध्यक्षतामा रहेको प्रजातान्त्रिक व्यवसायी संघ (डिएलए) प्यानलले व"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास । बैशाख ११, बर्दिया । 

आगामी दुई वर्षे कार्यकालको लागि बर्दिया जिल्ल्ला अदालत बार एसोसियशन गुलरिया, बर्दियाको नयाँ कार्यसमितिमा देवीदत्त देवकोटाको अध्यक्षतामा रहेको प्रजातान्त्रिक व्यवसायी संघ (डिएलए) प्यानलले व"/>

२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

बर्दिया बारमा प्यानलै विजयी

२०७५, ११ बैशाख मंगलवार १५:३६

सास । बैशाख ११, बर्दिया । 

आगामी दुई वर्षे कार्यकालको लागि बर्दिया जिल्ल्ला अदालत बार एसोसियशन गुलरिया, बर्दियाको नयाँ कार्यसमितिमा देवीदत्त देवकोटाको अध्यक्षतामा रहेको प्रजातान्त्रिक व्यवसायी संघ (डिएलए) प्यानलले विजय प्राप्त गरेको छ ।  


कूल ७९ जना मतदाताहरु रहेको बर्दिया बारको यो १४अौं नेतृत्वको उपाध्यक्षमा खडानन्द तिवारी, सचिव लक्ष्मी नेपाल, कोषध्यक्षमा इतवारी चौधरी रहनुभएको छ भने सदस्यहरुमा ईश्वरी प्रसाद रेग्मी, गोपाल प्रसाद रेग्मी, विश्वनाथ श्रेष्ठ, धर्मराज घर्ती, कमल प्रसाद गुप्ता, टंकनाथ दाहाल विजयी हुनुभएको छ भने पार्षदमा राधेश्याम थारु, होमप्रसाद न्यौपाने, काशिराम चौधरी र संजिव कुमार कर्ण विजयी हुनभएको हो । 

नयाँ नेतृत्व चयनका लागि बर्दिया जिल्ला अदालत परिसरमा आज मतदान प्रकृया सम्पन्न गरी आजै नतिजा सार्वजनिक गरिएको हो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते