२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

नेपालकै एक मात्र पार्वती मन्दिरमा गोरखनाथको मुर्ती

२०७२, ९ चैत्र मंगलवार ०३:०९

graknathपर्वत । नेपालको एक मात्र पार्वती मन्दिरमा फागु पूर्णिमाको अबसर पारी गोरखनाथको मुर्ती पदस्थापना गरीएको छ । जिल्लाको बाजुङ गाविसको पातिचौरमा रहेको उक्त मन्दीरमा शिक्षक जनराज पोख्रेल, सिद्धि महर्जन र राजेन्द्र पोख्रेलले संयुक्त रुपमा उक्त मुत्र्ति मन्दिरको लागि सहयोग गरेका थिए ।

मृगस्थली काठमाडौका नाथ योगी प्रेमनाथको प्रमुख आथित्यता उक्त मुत्र्ति स्थापना गरीएको थियो भने कार्यक्रममा मन्त्रसाधना गर्नुका साथै हवन समेत गरीएको थियो । जिल्लाका सरकारी तथा गैरसरकारी निकायका प्रमुख तथा प्रतिनिधिको समेत सहभागीता रहेको थियो । उक्त पदास्थपनाको अबसरमा बोल्दै शिक्षक पोख्रेलले धर्मको रक्षा गर्नको लागि आफुले सहयोग गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित