२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

स्थानीय निकाय कर्मचारी संघमा शर्मा

११ चैत्र २०७२, बिहीबार ०५:५२

पर्वत, स्थानीय निकाय कर्मचारी संघ नेपाल, जिल्ला कार्य समिति पर्वतको तेश्रो अधिवेशन सम्पन्न भएको छ उक्त संगठनले तुलसीराम शर्माको अध्यक्षतामा १३ सदस्यीय कार्य समिति समेत चयन गरेको छ ।  नयाँ कार्य समितिको गठन सहित सम्पन्न भएको छ । उपाध्यक्षमा  ओमबहादुर खत्री  , सचिब टेकबहादुर परियार, सहसचिबमा खडुकबहादुर गुरुङ्ग, कोषाध्यक्षमा ढाकाराम लामिछाने रहेका छन् । त्यसैगरी सदस्यहरुमा  गोपाल प्रसाद जोशी अजिता शर्मा, हरि गौतम, सुनकुमारी भट्टराई, रुद्रप्रसाद शर्मा,नवराज पौडेल,  मनीकुमारी सिजाली, चन्द्रबहादुर कुँवर,  रहेका छन् । उक्त भेलाले लिलाधर सुवेदीको संयोजकत्वमा ९ सदस्यीय सल्लाहकार समिति समेत चयन गरेको छ । जसमा चन्द्रवहादुर क्षेत्री, मञ्जु शिलाकार,   देवशर्मा लम्साल, युवराज सुवेदी, शिवराज वराल, अर्जुन प्रसाद चापागाई, राजेन्द्र तिवारी, देवीशर्मा पौडेल र देविप्रसाद पौडेल रहेका छन् । उक्त भेलाले केन्द्रिय प्रतिनिधीका रुपमिा देविप्रसाद पौडेल, पुरुषोत्तम सुवेदी, खड्कबहादुर गुरुङ्गलाई छनोट गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य