सेती प्राविधिक शिक्षालय दिपायलमा ओभरसियर पहिलो बर्षमा अध्ययनरत पवन किमाडीको बु"/>

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सेती प्राविधिक शिक्षालय दिपायलमा ओभरसियर पहिलो बर्षमा अध्ययनरत पवन किमाडीको बु"/>

२०८३, २४ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

डोटीमा करेन्ट लागेर एकको मृत्यू

२०७५, १३ बैशाख बिहीबार ०७:०९

प्रकाश बम/बैशाख १३ डोटी | डोटीमा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ ।


सेती प्राविधिक शिक्षालय दिपायलमा ओभरसियर पहिलो बर्षमा अध्ययनरत पवन किमाडीको बुधबार साँझ करेन्ट लागेर मृत्यू भएको हो।

शिखर नगरापालिका–११ स्थायि घर भएका किमाडीका किमाडीको साँझ पाँच बजेतिर क्रिकेट खेल्ने क्रममा बल ल्याउन जादा बिद्युतको हाईटेन्सन लाईनमा हात लागेर उनलाई करेन्ट लागेको प्रत्यक्षदर्शीले बताएका छन्।

घटनामा गम्भिर घाईते भएका उनलाई दिपायल स्थित शैलेश्वरी अस्पाताल लैजाने क्रममा मृत्यू भएको हो । 

अस्पताल पुर्याउनु अगावै उनको मृत्यू भैसकेको अस्पतालका प्रबन्ध निर्देशक आईजङ कुँवरले साझा सवाललाई बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ