२०८३, १४ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

विवाहबाट घर फर्किने क्रममा एक युवकद्वारा आत्महत्या

२०७५, १३ बैशाख बिहीबार १६:३८

सम्राट सिंह | वैशाख १३, बझाङ | विवाहबाट घर फर्किने क्रममा बिहिबार एक युवकले सेती नदीमा हाम फालेर आत्महत्या गरेका छन ।

गाउँको विवाह पुर्याउन गएका छबिस पाथिभेरा गाउँपालिका १ गुरेलथुम घर भएका अन्दाजी २२ बर्षिय सुरत धामीले छविस पाथिभेरा गाउँपालिकाको भ्यागुत्ते खोला नजिकै सेती नदीमा फाम फालेर आत्महत्या गरेको जनाइएको छ । 

सेती नदीमा हाम फालेपछि करिब ३ सय मिटर तल स्थानियले मृत अवस्थामा शव फेला पारेका थिए ।

आत्महत्या गर्नाको कारणको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । आजै शवको पोष्टमाटम गर्न जिल्ला अस्पताल बझाङमा ल्याइएको छ । 

File Photo

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह