२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

साँस्कृतिक महोत्सव हुँदै

२०७५, १३ बैशाख बिहीबार १६:५७

वैशाख १३, कालिकोट | कालिकोटमा बृहत् साँस्कृतिक महोत्सव आयोजना गरिने भएको छ । सुप्रिया फिल्म प्रालिको आयोजनामा यही बैशाख २७ गतेदेखी २९ गतेसम्म महोत्सव हुने आयोजकले बताएका छन् । चर्चित कलाकार इकुको उपस्थितिमा जिल्ला समन्वय समितिको खुल्ला मञ्चमा बृहत् सास्कृतिक महोत्सवको आयोजना गरिने सुप्रिया फिल्म प्रा.लिका निर्देशक कपिल मगरले बताए ।

सुप्रिया फिल्म प्रा.लिले कालिकोट जिल्लामै सुटिङ गर्न लागेको तिम्रो मेरो प्रेम कहानी नामक चलचित्रको पुर्व जिल्लाव्यापी प्रचार प्रसार गर्ने र खर्च व्यवस्थापनका लागि कालिकोटमा महोत्सवको आयोजना गरिएको निर्देशद मगरले बताए । यहाँका परम्परागत वस्तीहरु, होचा पुड्का मान्छेहरुको कहानी तथा विगतको सशस्त्र द्धन्द्धको समयमा अभिभावक गुमाएका परिवारहरुको पीडालाई समेटिएको कथामा कलाकारहरुले अभिनय गरिने चलचित्र निर्माण पक्षले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने