१४ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

फेसबुक, मदिरा, सेक्स र हत्या

१३ चैत्र २०७२, शनिबार ०२:०९

पछिल्लो सयममा सामाजिक संजाल, मदिराका कारण हत्याका घटनाहरु बढिरहेका छन् । समाजिक संजालमा चिनेको भरमा सम्बन्ध राख्ने र त्यसले नै अन्त्यमा ज्यान लिने समेत गरेको भेटिन्छ । केहि समय अगाडीमात्रै पोखरामा नेहा पुनको हत्या सामाजिक संजाल, मदिराका कारण नै भयो भने आज फेरि यहि घटना काठमाडौमा भेनिसा लिम्बुमाथि दोहोरियो । फेसबुकमा सम्बन्ध अगाडी बढाउने, भेटघाट गर्ने र सेक्सको लागि हत्या गर्ने पछिल्लो समयमा बढिरहेको छ । यी दुई त केबल पात्र मात्र हुन यस्तै पुन र लिम्बु जस्ता अनेक युवती यसरीनै आफ्नो जिवनलाई मुत्युको मुखमा पु¥याएका छन् । मृतक दुवैले सामाजिक संजालमा प्रेम र सम्बन्धका बारेमा उल्लेख गरेको    प्रहरीको भनाई छ । भने उहीहरु विच पाटी हुने र त्यसमा मदिराको प्रयोग हुने र मदिराको मातमा सेक्स गर्न खोज्ने र नमान्ने गरेका      कारण हत्या भएको ओरोपीले प्रहरीलाई बयान दिदै आइरहेका छन् ।

उनीहरु भर्चुअल संवादबाटै निकट बन्ने, दाई वा प्रेमीका रुपम भेटघाटबाट आत्मीय रुपमा अगाडिसम्बन्ध बढाउने र अन्त्यमा त्यही सम्बन्ध मार्ने र मर्नेका रुपमा स्थापीत हुदै आएको छ । ’सामाजिक सञ्जालमा जोडिएको सम्बन्धकै आधारमा विश्वास गरेर सम्बन्ध अगाडि बढाउने र योसँगै युवा वर्गमा बढेको मदिरा लत र यौन सम्बन्धबारे बढेको खुला विचार पछिल्लो समयमा घटनाका  सहायक कारक बनेका छन् । जसका कारण पनि युवतीको हत्या हुने गरेको छ ।  पछिल्लो समयमा बढ्दै गएको सामाजिक संजालको नकरात्मक प्रयोग र यसबाटहु्ने सम्बन्धका कारण पछिल्लो समयमा हत्या हुने गरेको देखिन्छ ।

यस्ता अप्रिय घटनाबाट छुटकार पाउनको लागि  अभिभावकले आफ्ना सन्तानमाथि निगरानी बढाउनु आवश्यक छ । उनीहरु अहिले के गरिरहेका छन् र कसको संगत गरेका छन्, उनीहरुको बानीव्यवहारमा कस्तो परिर्वतन आएको छ वा कुनै लतमा लागेका छन् की त्यसको बारेमा अभिभावकले होस् पु¥याउनु आवश्यक छ । अन्यथा आफ्ना छोराछोरीको भविश्य अन्धकारमा त पुग्नेछ इज्जतमा समेत कलंकको टिका लाग्ने छ त्यसैले आफ्ना सन्तानमाथि अभिभावकको आँखा लाग्नु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युक्रेन सङ्कट समाधानमा चरणबद्ध प्रक्रिया आवश्यकः ट्रम्प गाजामा आँधीका कारण जनजीवन जोखिममा,उद्धार कार्य प्रभावित इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ उपत्यक ट्राफिक प्रहरीलाई ‘म्याजिक लाइट’ हस्तान्तरण थाइल्यान्ड–कम्बोडिया सीमा विवाद : चीनको मध्यस्थता प्रयास जसपा नेपाल र जसपाबीच एकता घोषणा नक्कली सुन दिएर पाँच लाख ठगी गर्ने गिरोह पक्राउ शान्तितर्फ युक्रेन–रुस वार्ता नजिकिएको ट्रम्पको दाबी नेकपाले सांसद र मन्त्री भइसकेकालाई समानुपातिक सूचीमा नराख्ने अधिकांश दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची आज पेस गर्दै राजनीतिमा आमूल परिवर्तन आउनुपर्छ : मन्त्री खरेल करेन्ट लागेर एक महिलाको मृत्यु डुबेर तीन वर्षीय बालकको निधन सुनको मूल्य सामान्य घट्यो वर्तमान अवस्थामा निर्वाचन नै उत्तम विकल्प हो : संयोजक दाहाल रास्वपाको केन्द्रीय समिति बैठक : सहमति अनुमोदन आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी