२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

पुस्तक बिद्यालयमा थन्किए, बिद्याथी यार्शागुम्बा टिप्न लेकतिर

२०७५, १५ बैशाख शनिबार १२:४९

नन्द बहादुर रोकाया | वैशाख १५, मुगु | मुगुको पुर्वि करान भेग तथा मुगुम कामरोङ्ग गाउँपालीकामा रहेका अधिकासं बिद्यालयमा यो बर्ष समयमै पुस्तक पुगेपनी पुस्तक बिद्यालयमा थन्किएका छन । विद्यार्थीहरु पुस्तक लिन नआएर यार्शाटिप्न पाटन तिर जान लागे संगै  पुस्तक बिद्यालयमा थन्किएका हुन् । 

शैक्षिक सत्र २०७५ सुरु भएर भर्ना अभियान चलि रहे पर्निे मुगुम कार्मारोङ्ग गाउँपालिका का अधिकाँश विद्यालयमा पुस्तक पुगे पनि बिद्याथी भर्ना गर्न तथा पुस्तक लिन नआउने गरेका विद्यालयका शिक्षकहरुले बताएका छन । विद्यालयले वैशाख १ गते देखि विद्यार्थी भर्ना अभियान सञ्चालनगरि १५ गते देखि पठन पाठन कार्य सुरु गर्नु पर्ने भएपनि विद्यार्थी भर्ना हुन नआएकाले पुस्तक समेत थन्किएर रहेका सरस्वती निमावि पुलुका प्रधानाध्यापक छिरिङ्ग फुन्जोक लामाले बताउनुभयो । 

हिजो/आज जडिबुटी संकलनगर्ने समय र आलु गोडमेल गर्ने समय भएकाले विद्यार्थी भर्ना हुन  नआएकाले अब गाउँ गाउँ मा गएर विद्यार्थी ल्याउने तयारी गरि रहेको लामाले को भनाई छ  ।अब विद्यार्थी भर्ना भएपनि जेठको पहिलो साता देखि हिमाली क्षेत्रमायार्सा गुम्बा टिप्न जाने भएकाले विद्यालयमा थोरै विद्यार्थी रहने र बिद्याथी बिद्यालय नआउदाँ बिद्यालय बन्द गर्नुपर्ने विद्यालयले जनाएका छन । अहिले पाटन क्षेत्रमाजाने तयारी स्थानीयले गरिरहेका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते