२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

बिचित्रको यस्ता फलफूल खान भन्दा हेर्न नै मज्जा…हेर्नुहोस् एकदर्जन भन्दा बढी तस्बिरहरु !!

१३ चैत्र २०७२, शनिबार १२:०५
 newsabhiyan
काठमाडौँ । उट्पट्याङ कुराहरुले मानिसलाई बेलाबखत तानिरहन्छ । कतै रुखले दूध पियो भनेर मान्छे भगवान भन्दै पूजा गर्छन्, कतै राति घरमा ढुंगा बर्सियो भनेर झाँक्री लगाएर फुकफाक गर्छन् । केही अन्धविश्वास, केही भ्रम र केही आश्चर्यलाग्दा घटनाले बेलाबखत चर्चा पाइरहन्छन् ।
उसो त कहीँ कतै भगवानका मूर्ति भेटिएका, असर्फीहरु फेला परेका रुमानी कुराले पनि मानिसलाई प्रभाव पारिरहेको हुन्छ । सुनिन्छ, कहिले बाख्राले मान्छेको अनुहारको पाठा पाएको त कहिले ढुंगामा भगवान कुँदिएका खबरले पनि संसारको ध्यान तानिरहेको हुन्छ ।
पछिल्लो समय बजारमा उपलब्ध तरकारीका आकारप्रकारबारे चर्चा हुन थालेको छ । मान्छे आकृतिका, मान्छेको लिंग जनाउने प्रकृतिका फलफू्रल र तरकारीका तस्बिर भाइरल हुन थालेका छन् । अजिबअजिबका तरकारी, फलफूलका आकृतिले सामाजिक सञ्जाल भरिएको छ ।
आज शनिबार, हामीले केही यस्ता फलफूल, तरकारीका नमूना तस्बिर संकलन गरेर पाठकलाई मनोरञ्जन हेतु प्रस्तुत गरेका छौँ । यी सबै तस्बिर विभिन्न सामाजिक सञ्जालबाट साभार हुन्, फोटोसपबाट पछि बनाइएको होइन ।
नेप्लिजडट ओआरजीबाट लिएको सामग्री : हेर्नुहोस् तस्बिरहरु !

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ