२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

प्रधानमन्त्रीलाई थारुको ११ बुँदे माग पत्र

२०७२, १३ भाद्र आईतवार ०६:१८

pm

अजयकुमार साह/भदौं १३, उदयपुर । थारु कल्याणकारीणी सभा उदयपुरले आन्दोलनको
आज १५ औं दिनमा प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ११ बुँदे माग सहितको ज्ञापन पत्र बुझाएका
छन ।

प्रादेशिक सीमाङ्कनप्रति असन्तुष्टि जनाउँदै आन्दोलनमा रहेको थारुकल्याणकारिणी सभाले आज आईतबार
सयौको संख्यामा नाराजुलुस सहित जिल्ला प्रशासन कार्यालय पुगेका थारु समुदायले प्रमुख जिल्ला अधिकारी
कृष्ण चन्द्र घिमिरेमार्फत प्रधानमन्त्रीलाई ११ बुँदे माग पत्र बुझाएका हुन ।
ज्ञापन पत्र बुझ्दै
प्रमुख जिल्ला अधिकारीले थारु समुदायका मागहरु संविधान सभा र सरकारले मात्र पुरा गर्न सक्ने प्रकृतीको
रहेकोले तुरुन्त गृह मन्त्रालय मार्फत प्रधानमन्त्री समक्ष पुर्याउने प्रतिवद्धता व्यक्त गर्नु भयो

ज्ञापन पत्रमा उदयपुर, सिराहा, सप्तरी, झापा, मोरङ्ग, सुनसरी समेटेर छुट्टै प्रदेश हुनु पर्ने,
टिकापुर घटनाको निश्पक्ष छानविन हुनु पर्ने, विगतमा थारु समुदाय सँग भएको सहमति कार्यान्वयन हुनुपर्ने
लगाएतका मागहरु रहेका छन ।

यता १५ दिनदेखी निरन्तरको बन्दले जनजीवन प्रभावित भएपछि स्थानीय शान्ति
समिति र त्रियुगा उद्योग वाणिज्य संघ गाईघाटको पहलमा भदौं ८ गते भएको सहमति अनुसार शैक्षिक संस्थाहरु
पनि खुल्ला गरिने भएतापनि विद्यार्थी भने विना पोशाक विद्यालय जाने गरेकाछन भने १२ बजेदेखि नै बजार,
पसल, आन्तरिक यातायात खुलेपछि जनजीवन केही मात्रामा सामान्य बनेको छ ।

आन्दोलनको कारण देशको पश्चिमी
भेगमा दंगाग्रस्त क्षेत्र घोषणा गर्नु परेको स्थितिमा उययपुरमा भने शान्तिपूर्ण आन्दोलन भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित