2026-09-14 11:27 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

बेदकोट नगरपालिका सरसफाई तिर अग्रसर हुँदै

भास्कर के.सी. | वैशाख २४, कञ्चनपुर |वेदकोट नगरपालिका वार्ड नं.– ९ का सुन्दरपुरका वडा अध्यक्ष राम सिह धामीले लालपुर बजार वसन्तपुर बजार र कृषि बजारमा समेत फोहर मलाई ठाँउ ठाँउमा राखेका छन् । एउटामा सडने गल्ने र अर्कोमा नसड्ने गरी हुई किसिमका फोहरमलाई २० वटा राखिएका छन् । 

सेवक नेपालका कर्मचारी धर्मारोकायाले वडा कार्यालयका पटक पटक सरसफाई सम्बन्धी सहजीकरण गरिएको वडा अध्यक्षले बताए सो कार्यक्रममा सेवक नेपालको पनि उपस्थिति रहेको छ । यसैगरी यस अघि पनि उदयदेव मा.वि.सुन्दरपुरमा खाने पानिको पाइप जडान गरि विद्यालयमा खानेपानी जडान गरिएको हो र टुटी पनि नयाँ लगाइदिएको वडा अध्यक्षले बताए । वडा कार्यालयबाट नै सरसफाईका लागि बजेट छुट्याई सामग्री वितरण गरिएको वडा अध्यक्ष धामीले बताए यसैगरी सुनौलो शिविरमा हेण्डपम्प ३ , राना वस्तमा २ सुकुम्वासी टोलमा २ आदर्शटोल जानकी देवी आउजीको घरमा १ र लालपुर सार्की टोलमा २ गरी १० वटा हेण्डपम्प वितरण गरिएका छन् ।

पूर्ण सरसफाइलाई मध्यनजर गर्दै कृर्षि बजारमा पूर्ण सरसफाइलाई मध्यनजर गर्दै  कृषि बजारमा  १ सार्वजनिक सौचालय निमार्ण भै रहेको छ । बुवाले मानसिक गुमाई सकेका र घरको आर्थिक अवस्थाकमजोर भएका रोहित विष्टको उदयदेव मा.वि.मा कक्षा ९मा भर्ना गरि अभिभावकत्व पनि बनेका छन् । यसैगरी बुडा वैजनाथ मन्दिरमा पार्क निमार्ण गर्ने बताए र वडामा रहेका सम्पूर्ण घरधुरिको सेवकका कर्मचारी सङगै अनुगमन गर्ने र सौचालय भत्केका घरधुरि पत्तालगाई भत्केका सौचालय बनाउन लगाउने र यदि अटेरि गरेमा वडा कार्यालयवाट पाउने सेवा सुविधा रोकिदिने   बताए | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ