२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

पहिरोले बगाएर सब–इन्जिनियरको मृत्यु

२०७५, २४ बैशाख सोमबार १६:०६

टेकेन्द्र बोहरा | वैशाख २४, बझाङ | बझाङ — चैनपुर ताक्लाकोट सडक निमार्णको काममा खटिएका एक जना सब–इन्जिनियरको पहिरोमा पुरिएर मृत्यु भएको छ । 

तल्कोट गाउँपालिकाको रुमैली भन्ने ठाँउमा आएको पहिरोले बगाएर सब–इन्जिनियर नारायण दाहालको घटनास्थलमै ज्यान गएको  स्थानिय वासिले बताएका छन । 

चन्द्र नार्गाजुन बानियाँ जेभी कन्स्ट्रक्सन प्रालिमा कार्यरत दाहाल सेती लोकमार्ग अन्तर्गतको चैनपुर ताक्लाकोट सडकको रुवातोला धुली खण्ड निर्माणमा खटिएका थिए ।

क्याम्प आसपासमा बसिरहेको बेला सडकको माथिबाट आएको पहिरोले उनलाई करिब १ सय मिटर तल र्पुयाएको चैनपुर ताक्लाकोट सडक कार्यालयका इन्जिनियर दुर्गा प्रशादले जानकारी दिएका छन् ।

सोमबार दिउसो दिउसो २ बजेर ३० बजेतिर आएको पहिरोले निर्माण कर्मचारीहरु बस्ने क्याम्प पनि बगाएको छ । अरु कर्मचारी क्याम्पमा नभएका कारण थप मानविय क्षति हुन नपाएको चैनपुर ताक्लाकोट सडक कार्यालयले जनाएको छ ।

मृतकको लास जिल्ला अस्पतापलमा पुगिसकेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते