2026-08-16 09:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

आठराई गाउँपालिकाका जेहेन्दार तथा विपन्न बालबालिकालाई शैक्षिक सामग्री

वैशाख २६, आठराई | तेह्रथुमको आठराई गाउँपालिकाका जेहेन्दार तथा विपन्न परिवारका ६० जना बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ । 

गाउँपालिकाका सातैवटा वडामा रहेका विपन्न परिवारका विद्यार्थीलाई देउराली सोसाइटी, तेह्रथुमले मंगलबार स्टेशनरी, पोशाक र झोला वितरण गरेको हो । सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण र अभिभावकलाई बालबालिकाको पढाइप्रति दायित्वबोध गराउन ६० हजार बराबरको शैक्षिक सामग्री वितरण गरिएको देउराली सोसाइटी तेह्रथुमका सामाजिक परिचालक सुभाष कन्दङवाले बताउनुभयो । 

एक्सन एड नेपालको आर्थिक सहयोगमा आठराईभरिका सामुदायिक विद्यालयमा अध्ययनरत जेहेन्दार तथा विपन्न बालबालिका प्रत्येकलाई रु एक हजार बराबरको विद्यालय प्रोत्साहन सामग्री वितरण गरिएको सामाजिक परिचालक कन्दङवाले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रमिक धेरै रहेका मुलुकमा ‘सेल्टर हाउस’ स्थापना गर्न एनआरएनए उपाध्यक्ष खगेन्द्र न्यौपानेको आग्रह एनआरएनएमा विभाजन अन्त्य भएको घोषणा, अब नागरिकता र दोस्रो पुस्तामा केन्द्रित हुने जनताको चाहना अनुसार हामीले पार्टीलाई परिमार्जित गर्दै लैजानुपर्छ : शशांक कोइराला भ्रष्टाचारको आरोपितलाई हुल बाँधेर, बर्दी लगाएर, समिति–समितिमा गएर प्रवचन दिने छुट छैन: खगेन्द्र सुनार निर्वाचनपछि पहिलोपटक गृहजिल्ला झापा पुगे एमाले अध्यक्ष ओली भारतको स्वतन्त्रता दिवसमा प्रधानमन्त्री बालेनको शुभकामना, नेपाल–भारत सम्बन्ध थप सुदृढ हुने विश्वास गगन थापा नै कांग्रेसका आधिकारिक सभापति, वैधानिकतामा भ्रम नपर्नुस् : विश्वप्रकाश शर्मा जेनजी विद्रोहपछि पुराना शक्ति जुर्मुराउनु र नयाँ शक्ति अल्मलिनु विडम्बनापूर्ण : बाबुराम भट्टराई विशेष महाधिवेशनको पक्षमा थिइनँ, सर्वोच्चबाट न्याय पाउने विश्वास छ : देउवा नुवाकोटमा अनियन्त्रित बसले भ्यानलाई ठक्कर दिँदा दुईको मृत्यु, तीन घाइते गाडी पार्किङ विवादमा धारिलो हतियार प्रहार हुँदा ४ जना घाइते परराष्ट्रमन्त्रीद्वारा भारतको ८०औँ स्वतन्त्रता दिवसको शुभकामना रोल्पाको कोटलबारा पहिरोमा मृत्यु हुनेको संख्या ११ पुग्यो कांग्रेसको राष्ट्रिय भेला आज पनि जारी हाम्रो युवा नेता हुन् गगन भाइ, सभापति भन्न मन लागेको छैन: कृष्ण सिटौला देउवाकै नेतृत्वमा कांग्रेस एकता सम्भव छ: प्रकाशशरण महत गगन थापाबाट कांग्रेस पार लाग्दैन, पार्टी धरासायी भयो : मोहन बस्नेत देउवाको नेतृत्वमा कांग्रेस एकढिक्का हुन्छ: रमेश लेखक कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति लिनुपर्ने सेयर बजारमा ७ अंकको गिरावट