सास । बैशाख २६,बर्दिया । 

गुलरिया खानेपानी उपभोक्ता तथा सरसफाई समितिको चुनावी सरगर्मीका कारण यतिखेर गुलरियाको माहोल उम्लिएको पानी जस्तै भएको छ ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास । बैशाख २६,बर्दिया । 

गुलरिया खानेपानी उपभोक्ता तथा सरसफाई समितिको चुनावी सरगर्मीका कारण यतिखेर गुलरियाको माहोल उम्लिएको पानी जस्तै भएको छ ।

२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

उम्लियो गुलरियाको खानेपानी

२०७५, २६ बैशाख बुधबार १६:०९

सास । बैशाख २६,बर्दिया । 

गुलरिया खानेपानी उपभोक्ता तथा सरसफाई समितिको चुनावी सरगर्मीका कारण यतिखेर गुलरियाको माहोल उम्लिएको पानी जस्तै भएको छ ।

 

गुलरिया खानेपानी उपभोक्ता तथा सरसफाई समितिको नयाँ नेतृत्वका लागि आउँदो २९ गते हुन लागेको निर्वाचनमा लोकतन्त्रिक, बाम गठबन्धन तथा अदलीय प्यानलबाट उम्मेदवारी परेका छन् । 

चुनावी मैदानमा वर्तमान अध्यक्ष कोषराज निरौलाको राजनैतिक आधारभन्दा माथि उठेर पुनः अध्यक्ष पदका लागि उम्मेदवारीे परेको छ भने वहाँसँगै लिलामणी पौडेलले सदस्यको उम्मेदवारी दिनुभएको छ । वहाँको उम्मेदवारीलाई समावेशी एवम् लोकतान्त्रिक उम्मेदवारको प्यानलका रुपमा प्रस्तुत गरिएका अध्यक्ष चन्द्र बहादुर बानियाका बागी उम्मेदवारको रुपमा लिइएको छ । 

यसैगरी प्रगतिशिल बाम गठबन्धन प्यानलका तर्फबाट मीनराज शर्माको अध्यक्षतामा रहेका उम्मेदवारहरु मध्ये उपाध्यक्षमा कमल खड्का, सचिवमा इन्दिरा सुवेदी, सह–सचिव मेघराज सिग्देल, कोषाध्यक्ष किरण श्रेष्ठ जोशी रहनुभएको छ भने महिला सदस्यहरुमा राधा यादव, विमला के.सी., बद्रिकला आचार्य, जानकी शर्मा रहनुभएको छ । यसैगरी खुला सदस्यमा असोक के.सी. र इस्लाम दर्जी रहनुभएको छ । 

समावेशी लोकतान्त्रिक समूहका तर्फबाट चन्द्र बहादुर बानिया अध्यक्ष, कमलराज पौडेल उपाध्यक्ष, दिवाकर खनाल सचिव, लक्ष्मी ढकाल (लम्साल) कोषाध्यक्ष, गोमा सोडारी सह–सचिव पदमा रहनुभएको छ भने महिला सदस्यहरुमा शारदा सिंह, रिता पौडेल (तिमिल्सिना), शान्तादेवी क्षेत्री, रागिनी मिश्रा रहनुभएको छ साथै मुरली प्रसाद गोडिया र रमेश चौधरी सदस्यका रुपमा रहनुभएको छ ।  

यतिखेर सबैले आ–आफ्ना महत्वाकांक्षी घोषणपत्रहरुका साथमा गुलरिया नगरपालिका वडा नं. ४, ५, ६, ७ र ८ का उपभोक्ताहरुको घरदैलोमा पुगेर चुनावी प्रचार प्रसार तीब्र पारेका छन् । 

गुलरिया खानेपानीको आगामी नेतृत्व कसको पोल्टामा जाने हो त्यो त २९ गते हुने निर्वाचनको नतिजाले देखाउने नै छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै