सुनिल स्मृती गाउँपालिका -२ खुङ्ग्रीको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सुनिल स्मृती गाउँपालिका -२ खुङ्ग्रीको"/>

2026-09-14 12:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पामा ट्याक्टर दुर्घटना: २ को मृत्यु, एक घाइते

बैशाख २८, रोल्पा । रोल्पामा ट्याक्टर दुर्घटना हुँदा दूईजनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटना एकजना घाइते भएका छन् |

सुनिल स्मृती गाउँपालिका -२ खुङ्ग्रीको देउखुरि खोला नजिकै घुम्तिमा महाकाली यातायातको ना २ ख ५२५ नम्बरको यात्रुवाहक बसलाई साइड दिने क्रममा लु १ त ७१५६ नमबरको ट्याक्टर खोलामा खसि सो दुर्घटना भएको हो | 

दुर्घटनामा सुनिल स्मृति गाउँपालिका ४ सुलिचौर छिर्नेका अन्दाजी २८ बर्षीय शिव वली र सोही गाउँपालिका बाग्माका अन्दाजी २८ बर्षीय ट्याक्टर चालक तारा रोकाको ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते तुलसीपुर उपमहानगरपालिकाका किरण रानालाई सुलिचौरमा सामान्य उपचारपछि थप उपचारका लागि कोहोल्पुर मेडिकल कलेजम रिफर प्रहरीले जनाएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने