टेकेन्द्र बोहरा/जेठ २ बझाङ | बझाङमा एक महिला मृत अवस्थामा फेला परेको छ ।

जिल्लाको केदारस्यृ गाउपालीका वडा नं ४ कालङ्गा नदिमा अन्ताजी ३०÷४०वर्षकी महिला बुधवार बिहान मृत अवस्थामा फेला परेको त्यहाँका स्थानिय वासिले वताएका छन ।

यसवारे जिल्ला प्रहरी कार्यालयमा बझाङमा सोधपुछ गर्दा आफ्नो टोली दुर्घटना स्थलमा खटाई सकेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख ऋषिराम कडेलले बताए ।

बझाङमा एक महिला मृत अवस्थामा फेला