स्थानिय रसिद "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

स्थानिय रसिद "/>

२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तुमा भिषण आगलागी, २ करोड बराबरको क्षति

३ जेष्ठ २०७५, बिहीबार ०७:१९

माधव बेल्वासे/जेठ ३, कपिलवस्तु | कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटामा गएराती भिषण आगलागी भएको छ । आगलागीबाट ६ वटा पसल जलेर नष्ट भएका छन ।


स्थानिय रसिद खान (छोटु)को घरमा रहेको पसलमा विहान २ बजे आगलागी भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट करिब २ करोड भन्दा धेरैको क्षति भएको प्रारम्भिक अनुमान गरिएको वडा प्रहरी कार्यलय चन्द्रौटाका प्रहरी  निरिक्षक झविन्द्र भट्टराईले वताए ।


खानको घरमा रहेका पसलहरु पौडेल ब्रदर्श कम्प्यूटर, लक्ष्मी ट्रेडर्स एण्ड दुध डेरी, ग्यालेक्सी पिउने पानी, एस.आर. ट्रेड लिंङ, शिवराज हेयर कटिङ्ग, र जेडिसी गेमिङ्ग पुर्ण रुपमा जलेर नष्ट भएका छन ।

आगोलाई विहान ५ बजे स्थानीय,नेपाल प्रहरी, सशस्त्र प्रहरी र कृष्णनगरको दमकलले नियन्त्रणमा लिइएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।

आगोलागी वाट पसलका सम्पुर्ण समाग्रिहरु जलेर नष्ट भएको पौडेल व्रोदश कम्पीयुटर का संचालक पदम पौडेलले वताए । पसलमा सिसि टिभि,कम्पीयुटर लगाएतका इलेक्टोनीक्सका सामानहरु खरानी भएको पौडेलले वताए ।

समयमा दमकल नआउदा र दमकल संचालकहरु तालिम प्राप्त नभएको हुदा धेरै क्षती हुन पुगेको भन्दै स्थानियहरुले आक्रोस व्यक्त गरेका छन । कृष्णनगर नगरपालिकामा रहेको दमकल आगो लागेको २ घण्टा पछी मात्र आएको ग्यालेक्सी पानीका संचालक विष्णु हमालले वताए ।आगलागी विद्युति सट बाट हुन सक्ने प्रारम्भिक अनुमान गरिएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए चार मन्त्री ‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने