२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

अल्छेढुंगा–अस्पताल सडकको हालत (हेर्नुहोस् फोटोमा)

२०७५, ३ जेष्ठ बिहीबार ०८:४१

चिसाङ शेर्पा/जेठ ३, खोटाङ | दिक्तेलको अल्छेढुंगा–अस्पताल सडकको घुम्तीमा ढलान गरिएको रड कचिया र कूटो बनाउन प्रयोग हुने गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ दिक्तेलस्थित अल्छेढुंगाको बरमूनि २० मिटर सडकमा ठेकेदारले कमसल सामग्रीमा आरसिसी ढलान गर्दा बाहिर निस्किएको रडहरु स्थानियले काट्दै लैजादै घरायसी औजार बनाउने गरेको पाईएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको ३ लाख लगानीमा संगम निर्माण सेवा कम्पनीले ढलान गरी गत माघ ७ गतेबाट सञ्चालनमा आएको ढलान फुट्ने, उक्कने तथा चिराचिरा हुदैं अन्ततः अहिले उक्त ढलान दिनदिनै निशाना नै मेटिदै गएको छ । नगरपालिकाकै इन्जिनियर केशव गिरीले प्राविधिक स्टीमेट अनुसार गुणस्तरीय प्रमाणित गरेको ढलान तीन महिनामै उक्कीएर रडहरु दिनानु दिन गायब हुंदा इन्जिनियर हाँसोका पात्र बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित