2026-09-14 11:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

दुई दिने महिला सशक्तिकरण एवं आधारभूत पत्रकारिता तालिम सम्पन्न

धर्मा रोकाया | जेठ ५, कञ्चनपुर | दुई दिने महिला सशक्तिकरण एवं आधारभूत पत्रकारिता तालिम सम्पन्न भएको छ ।

भिमदत्त नगरपालिका वार्ड नं. ३ भाँसी स्थित शुक्लाफाँटा सञ्चार गृहको हलमा २ दिने पत्रकारिता तालिम सम्पन्न भएको हो । भि.न.पा कार्यालयको आर्थिक सहयोगमा नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख शुरेन्द्र विष्टले उद्घाटन गर्नु भएको थियो ।

 भिमदत्त नगरपालिका भित्र कार्यरत ३५ जना पत्रकारहरुलाई पत्रकारितको आधारभूत जानकारी लगायत महिला शसक्तिकरणका बारेमा जानकारी दिने साथै पत्रकारीताको क्षेत्रमा प्रयोगमा ल्याउने उद्देश्यले  जेष्ठ ४ र ५ गते गरिएको दुई दिने तालिममा मुख्य प्रशिक्षक पत्रकारहरुको पारिश्रमिक निर्धारण समितिका पूर्व अध्यक्ष  तथा रेडियो महाकालीका संचालक, मानसखण्डका सम्पादक खेम भण्डारी रहनु भएको थियो भने त्यसैगरी पत्रकार महासंघ कञ्चनपुरका जिल्ला अध्यक्ष विष्णु अवस्थी, अधिवक्ता कौशिल्या ओझा, शुक्लाफाँटा एफ.एम.का स्टेशन म्यानेजर चुडामणि अर्याल तथा पत्रकार महासंघका सह–सचिव मोहन विष्ट रहनु भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ