२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगुमा १ सय ८० घर परीवारलाई कुखुराका चल्ला बितरण

२०७५, ८ जेष्ठ मंगलवार ०६:४३

दान बहादुर बुढा/जेष्ठ ८मुगु | जिल्लाका सोरु गाँउपालिकामा रहेका जनताहरुलाई कुपोषण न्यूनीकरण गर्नको लागी 'फेन नेपाल' नामक संथाले कुखुराका चल्ला बितरण गरेको छ ।

'फेन नेपाल' नामक संस्थाले बिगत लामो समयसम्म मुगु जिल्लाका बिभिन्न बस्तीमा शिक्षा, स्वास्थ्य,आयआर्जन सम्बन्धि काम गदै आएकोथियो | 


पछिल्लो समयमा मुगु जिल्लामा स्वास्थ्य सम्बन्धि काम गर्दा कुपोषण देखिएको र आय आर्जनको माध्यम समेत निकै दयनीय देखीएकोले यस समुदायमा जिविको पार्जन कार्यक्रम अन्तरगर्त मुगु जिल्लाको सोरु गाँउपालिको वडा नम्बर ४, ५ फोतु गाँउ,र बडानम्बर ९, १० धैनकोट गाँउका १ सय ८० घर परीवारलाई प्रतिघर ५ बटा कुखुराका चल्ला ९ सय ८ हप्ताको गीरीराज जातका  कुखुराका चल्लबितरण गरेको  फेज नेपाल मुगुका जिल्ला स्रोत व्यक्ति मिलन घिमिरेले बताएका छन ।


स्थानिय बासीहरु कुखुराका चल्ला पाएपछि निकै खुसी भएका छन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते