२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

दुई दिने योजना तर्जुमा तालिम सम्पन्न

२०७५, ११ जेष्ठ शुक्रबार १३:५२

दान वहादुर बुढा | जेठ ११, मुगु | नेपाल सरकारको निती नियम अनुसार देश केन्द्र सरकार ,प्रदेश सरकार तथा स्थानिय निकायमा स्पान्तरण भए पछि  अब स्थानिय तहमा योजना कसरी तर्जमा गर्ने बिषयमा सन्चालन भएको २ दिर्ने योजना नागरीक समाज तथा सस्थाका कर्मचारीहरुका लागी स्थानिय सरकारको सहथागिता मुलक योजना प्रक्रिया सम्बन्धि  तालिम सम्पन्न भएको छ ।

केएर नेपालको आर्थिक सहयोग स्थानिय सस्था पुर्न निमार्ण तथा  अनुसन्धान बिकास केन्द्र (आरआरडिसी) मुगु द्धरा संचालित अवसर परीयोजना अन्तरर्गत  सनचालन गरीएको तालिममा  नागरीक समाज,उद्योग वाणिज्य संघ, दलित, महिला, अपाङ्ग, पत्रकार  संघ र सस्थाका कर्मचारी तथा अन्य बिभिन्न क्षेत्रका गरी २९ जना सहभागी रहेका थिए ।

जिल्लको साविकका १० गा.वि.स मा, कृषि,शिक्षा,स्वास्थ्य क्षेत्रमा काम गदै आएको अवसर परियोजना ले अवका स्थानिय जनसमुदायलाई वडा लेवलबाट गाँउपालिका ,नगरपालिका सम्म वडा गाँउ टोलमा रहेका अति आवश्य प्रर्ने योजनालाई कसरी लैजान सकीन्छ भन्ने हतुले यो २ दिर्ने योजना तर्जमा तालिम सन्चालन गरीएको अवसर परियाजना अन्तर्रगत केएर नेपाल मुगु कार्यलयका परियोजना व्यबस्थापक राम सिहं ठगुन्नाले जानकारि दिनुभयो ।


 खासै योजना तर्जमा कसरी गर्ने वडा गाँउ बस्ती टोल बाट गाँउ पालीका वडा पालिका सम्म कसरी छनोट गरी लिर्ने भन्र्ने बारे थाहा थिएन यो तालिमबाट धेरै कुरा सिकीयो बुझियो । अब योजना छनोट गर्न सजिलो भाको तालिममा सहभागी डिल बहादुर मल्लले बताएका छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते