२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगुको स्थानिय तहमा सहकारी हस्तानतरण भएपछि…

२१ जेष्ठ २०७५, सोमबार ०६:१३

दान बहादुर बुढा/जेष्ठ २१, मुगु | नेपाल सरकारको निती अनुसरार स्थानिय तहमा सहकारी हस्तानतरण गरी स्थानिय तहबाट सहकारी सचालन हुर्ने भएपछि स्थानिय तहका सहकारी सम्बन्धि दक्ष अनुभवि जनशक्ति नहुदा सहकारी सन्चालन प्रक्रियमा गाह्रो हुने एक सहकारी कर्मीले बताएका छन ।


सहकारी डिभिजन कार्यालय जुल्लामा दर्ता भएका सहकारीहरुलाई आइतबार मुगु जिल्लामा रहेका सहकारीहरुलाई स्थानिय तहमा हस्तान्तरण गर्ने एक कार्याक्रममा मुगु जिल्ला कृषि सहकारी संघका जिल्ला अध्यक्ष  नृपेन्द्र बहादुर मल्लका अनुसार जिल्ला सहकारीले स्थानिय तहमा सहकारी हस्तान्तरण गर्ने क्रममा मुगु जिल्लामा रहेको एक मात्र छायानाथ रारा नगरपालिकाले मात्र सहकारी ऐन बनाएको छ | 


अन्य सोरु गाँउपालिका,खत्याड गाँउपालिका ,मुगमकामारोङ्ग गाँउ पालिका मा स्थानिय ऐन कानुन बनाएका छहिनन् कसरी सहकारी सन्चालन गर्ने गाँउ पालिकामा सहकारी सम्बन्धि दक्ष ब्याक्क्ति छहीनन् पहिला सहकारी सम्बनिध सहकारी डिभिजन कार्यालयमा दक्ष जनशक्क्ति भएको हुदा सहकारी सम्बन्धि निती निएका कानुन सहकारी शिक्षा,सहकारी सन्चालन प्रक्रिया ,बारे समय समयमा तालिम गोष्टी पाउने गरेका थियै । अब सहकारी स्थानिय तहमा जादा सहकारी पहिलाको भन्दा अलि लत खस्कनेत होईनन् भनेर चिन्ता गरेका छन । 

सहकारी डिभिजनकार्यालय जुम्लालले सासबकको कर्णाली अञ्चलमा रहेको जुम्ला ,हुम्ला, कालीकोट मारहेका सहकारीलाई स्थानिय तहमा हस्तान्तरण गरी आज मुगु जिल्लामा रहेका ८६ वटा सहकारीलाई स्थानिय तहमा हस्तान्तरण गरेका छन | 

जसमा रहेका ११सहकारी प्रदेश सरकार मार्फत चल्लर्ने ,७५ नगरपालिका गाँउ पालिका मार्फत चल्र्ने रहेका छ , छायाँनाथ रारा नगरपालिकामा रहेका २९ मध्य ११ कृषी सहकारी,९ बाटा बचत ६ बहुउद्देश्य, ३ बटा जडीबुटी रहेका छन खत्याड गाँउपालिकामा रहेका ३० सहकारी मध्य १५ बाटा कृषि सहकारी ,६ बटा बचत सहकारी,२ बहुउद्देश्य,७ बटा जडीबुटी सहकारी रहेका छन सोरु गाँउपालिकामा रहेका १४ बटा सहकारी मध्य ६ कृर्षि सहकारी,५ बटा बचत सहकारी ,३ जडीबुटी रहेका छन , मुगमकामारोद्घ गाँउपालिका रहेका २ बटा सहकारी मध्य १ कृषि,१ बचत सहकारी रहेकोमा सबै सहकारीहरुलाई स्थानिय तहमा हस्तान्तरण गरेको सहकारी डिभिजन कार्यालय जुम्लाका कार्यालय प्रमुख यूवराज न्याउपानेले बताएका छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य