२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगु जिल्ला हुलाक कार्यालयले शुरु गर्यो आन्तरीक ट्रायाकीङ्ग सेवा

२७ जेष्ठ २०७५, आईतवार ०५:४१

दान बहादुर बुढा/जेठ २५, मुगु | नेपालमा पछिल्लो समयका सुचना प्रबिधिले निकै गति लिईरहेको समयलाई छोपोर मुगु जिल्ला हुलाक कार्यालय मुगुले आजबाट आन्तरीक ट्रायाकीङ्ग सेवा शुरु गरेको छ ।


हुलाक कार्यालयको सेवालाई सुस्त दुरुस्त रुपमा राखी सूचना प्रबिधिको उपयोग सेवालाई प्रभावकारी बिश्वासनिय बनाउन चिठ्ठी ,हुलाक बस्ती ओसार पोसार दु्रत डाँक पुलिन्दा सेवा, पोस्ट बक्स सेवा, तर्फ पुराना सफ्टयर धनादेश सेवा पुरानो झनजेटीले भएको परीवतन प्रबिधीका सहज सरल तरीका बाट काम हुर्ने भएको हुदा आन्तरीक ट्रायाकीङ्ग सेवा ०७४ चैत्र बाट सन्चालन गरीएको भए पनि आज बाट आधीकारु रुपमा सन्चालन गरेको हो हाल सम्म ११ हजार एक सय १७ रुपैया राजश्व संकलन गरीएको जिल्ला हुलाक कार्यालय मुगुका कार्यालय प्रमुख नाग्मल शाहीले बताएका छन ।


सन् १९३५मा नेपनलमा हुलाक घरको स्थापना  काल देखी  हाल सम्म परम्परागत रुपमा संन्चालन भईआएको सेना समय अनुकुल अन्तराट्रिय प्रणाली संगै आन्तरीक सेवालाई बिकास गर्ने आवश्यक भएकोले २०७४ श्रावण देखी आन्तरीक ट्रायाकीङ्ग सेवा शुरु काठमाडौ लगाएत उपत्यकाका ३ जिल्ला भित्रका हुलाककार्यालय बिभागको अनुमतिमा देशभरीका जिल्ला हुलाक कार्यालय ईलाका र अतिरीक्त हुलाक समेतमा यो आन्तरीक ट्रायाकीङ्ग सेवा शुरु भएको कणाली प्रदेशको जुम्ला ,हुम्ला ,कालीकोट,डोल्फामा अजही सम्म आन्तरीक ट्रायाकीङ्ग सेवा शुरु नभएको कार्यालय प्रमुख नाग्मल शाहीले बताएका छन ।

पुरानो प्रबिधी छिटो नहुने सेवा ग्रहीले समयमा सेवा नपाउर्ने सेवा ग्राही असन्तुस्टी हुने भएको हुदा जिल्ला हुलाक कार्यालयले आन्तरीक ट्रायाकीङ्ग सेवा शुरु गरेकोमा धेरै धन्यबाद छ । जति सक्दो सबै कार्यालयले प्रबिधी  जडान गरी सेवा ग्रहीलाई सेवा दिनहुन प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताएका छन ।

जिल्ला हुलाक कार्यालयले आन्तरीक ट्रायाकीङ्ग सेवा शुरु कार्याक्रममा जिल्ला भरीका सरकारी संघ सस्थाका सुचना अधिकारीलाई भेला गराई कार्यालयका सरकारी तथा संघ सस्था बाट दिनु प्रर्ने सुचना दिन नमिल्ने सुचनाको बारे समेत छलफल गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य