<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... <"/>
२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

कुलानन्द बन्जाडे स्मृति प्रतिष्ठानको साधारण सभा सम्पन्न

२०७५, २७ जेष्ठ आईतवार ०५:४५

जेष्ठ २७, अर्घाखाँची | भुमिकास्थान नगरपालीका दुई  ढाकाबाङ्गमा रहेको स्वर्गीय शिक्षक कुलानन्द बन्जाडे स्मृति प्रतिष्ठानको साधारण सभा शनिबार सम्पन्न भएको छ । 


प्रतिष्ठानका अध्यक्ष बुद्धि बहादुर थापाको अध्यक्षता, कमलप्रसाद खनालको स्वागत मनतव्य र चन्द्रबहादुर केसीको सन्चालनमा सम्पन्न भएको साधारण सभाले खड्क बहादुर थापाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमितिको चयन गरेका छ । 

जसको उपाध्यक्षमा भुवानन्द भुसाल,सचिब खुबिराम खनाल र कोषध्यक्षमा गोमादेबि बन्जाडेलाई चयन गरेको छ । समितिका अन्य सदस्यहरुमा कबिराम खनाल,युबराज खनाल,गिता चुदाँली,अम्मर बहादुर थापा र खुमा बेल्बासे रहनु भएको छ । 

यस्तै सभाले लोकराज भुसाल,कमल भुसाल,पदम प्रसाद बन्जाडे,चन्द्र बहादुर केसी,गोपाल प्रसाद खनाल,बुद्धिबहादुर थापा र हिमलाल खनाललाई सल्लाहकार समितिमा चयन गरेको छ पत्रकार श्याम घिमिरेले खबर पठाउनु भएका छ । कार्यक्रममा अध्यक्ष बुद्धि बहादुर थापाले संस्थाको प्रतिबेदन र पदम प्रसाद बन्जाडेले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएको हो । स्वर्गीय बन्जाडेको २०६३ साल जेष्ठ १६ गते राति आफ्नै निबासमा हृदयघातको कारण मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते