२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगु जिल्ला ५५ जिल्लामा खुल्ला दीशा मुक्त हुँदै

२०७५, २७ जेष्ठ आईतवार १४:०९

दान बहादुर बुढा | जेठ २७, मुगु | नेपाल सरकारले २०१७भित्र नेपाललाई खुल्ला दिशा मुक्त गर्ने निती अनुसार मुगु जिल्लालाई राष्ट्रिय सरसफाई सप्ताह २०७५ को अवसरमा पारेर जेट २८ गर्ते खुल्ला दिशा मुक्त घोषण गर्ने अन्तीम चरणमा रहेका छन ।

जिल्लामा रहेको १० हजार  ७सय ३९ घर धुरी मध्य  १० हजार ४ सय ६छ घर धुरीमा  शैचालय निमार्ण भई प्रयेगमा आएको र बाकी २ सय ७४ घरधुरीका आफ्नै शैचालय नभई साझेदारीमा शैचालय प्रयोग गरेका क्षेत्रीय खानेपानि सरसफाई तथा स्वच्छता समन्वय समिति सुर्खेत अनुमति र जिल्ला खानेपानि सरसफाई तथा स्वच्ता समन्वय समिति मुगुको अनुगमनमा देखीएको रीपोट र बिभिन्न समयमा सरोकारवालाको राय शुझाव र निणयले मुगु जिल्ला खुल्ला दिशा मुक्त घोषणा  पूर्णरुपमा  गर्ने अन्तीम चरणमा गएको र उक्त कायाक्रममा सरसफाई सम्बन्धि जनचेतना मुलक स्थानिय देउडा, चाचरी जस्ता सन्देश मुलक दोहारी सन्चालन गर्ने गरी जेठ २८ घोषणा हुर्ने जिल्ला खानेपानि सरसफाई तथा स्वच्ता समन्वय समिति मुगुका संयोजक पूर्ण बहादुर रोकायाले आज पत्रकार सम्मेलन गरी जानकारी गराएका छन ।

योकायामा जिल्लामा रहेका बिभिन्न सरकारी गैर सरकारी संघ सस्था पत्रकार ,समाज सेबी, सस्थाको तफबाट सबै भन्दा बढी सक्रिय रुपमा काम गर्ने किडाक नेपाल,हिरीसडेक मुगु,आरसिडीसीमुगुको पूर्ण सहयोग रहेका र खुल्ला दिशा मुक्त घोषणामा १५देखी १६ लाख सम्म खर्चहुर्ने लक्ष्य रहेको समेत रोकायाले बताएका छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते