२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगुमा फेज नेपालद्वारा बथिङ्क सेवाका सामाग्री हस्तान्तरण

२०७५, २९ जेष्ठ मंगलवार ०७:५९

दान बहादुर बुढा/जेठ २९, मुगु | बिकट हिमाली जिल्ला मुगुमा लामो समयदेखी स्वास्थ्यको क्षेत्रमा काम गदै आएको फेज नेपाल नामक गैर सरकारी सस्थाले छायानाग रारा नगरपालिका वडा नम्बर १४ मा रहेको बाम स्वास्थ्य चौकीमा बथिङ्क सेन्टरमा प्रयोग हुने उपकरण हस्तान्तरण गरेको छ ।


वडानम्बर १४ बाम गाँउमा लामो समयबाट नेपाल सरकारले तेस क्षेत्रका स्वास्थ्य क्षेत्रमा काम गदै आएता पानि कुनै पनि वथिङ्क सेन्टरका सामानहरु त्यस चौकीमा नहुदा बिषेश गरी महिलालाई गर्वको अबस्थामा आफ्नो गर्भको बच्चा र आफ्नोबारे थाहाँ नपाउने अबस्था भएको हुदा तेस्तो समस्यालाई मध्य नजर गरी प्रसुती सेवामा सहज र मातुशिसु (आमा र बच्चालाई )मृत्यूदर घटाउनको लागी भ्याकुम,सक्सन,अक्सीजन कन्सन्टेटर,लगनएतका अन्य स्वास्थ्य उपकरणहरु बाम स्वास्थ्य चौकीका प्रमुख ,मिरजङ्क मल्ललगाएत स्वास्थ्य व्यवस्थापन समितीको रोहोवरमा  हस्तान्तरण गरीएको फेज नेपालका जिल्ला स्रोत व्यक्ति मिलन घिमिरेले बताएका छन ।


फेज नेपाल नामक गैर सरकारी सस्थाले यस बाम गाँउ मार्फत अन्तरगर्त वडा नं १४मा रहेका सम्पूर्ण स्थानिय जनताहरुले स्वास्थ्य सेवाका अन्य औषधी सेवा स्वास्थ्य शिक्षा गाँउ घर किन्नीक खोप सेवा दिदै आईरहोको र आजबाट थप प्रशुति सेवाका सामाग्रीहरु समेत हस्तान्तरण गरेको हुदा थप यस क्षेत्रका स्थानिय बासीले सेवा पाउने भएको हुदा आफुलाई पनि स्वास्थ्य सेवा दिनमा पनि सहज हुने भएको छायानाथ रारा नगरपालिका  १४ वडाकी महिला स्वास्थ्य स्वंयमसेबीका राममाया बढुवालले बताएकी छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते