२०८३, ३१ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

७७ जिल्लामा ५ हजार शिक्षक पदका लागि दर्खास्त आह्वान, कुन जिल्लामा कति? (विज्ञापनसहित)

२०७५, १ असार शुक्रबार ११:४२

असार १, काठमाडौं | शिक्षक पदका लागी रोजगारीको अवसर खुलेको छ । प्राथमिक तहका लागि झण्डै ५ हजार पाँच सयजना शिक्षक पदका लागि दर्खास्त आह्वान गरिएको छ । 

सामुदायिक विद्यालयको स्वीकृत रिक्त दरबन्दीमा खुला प्रतियोगितात्मक लिखित परीक्षाको माध्यमबाट स्थायी रुपले पदपूर्ति गर्नका लागि शिक्षक सेवा आयोगले विज्ञापन प्रकाशित गरेको हो । प्राथमिक तह तृतीय श्रेणीको रिक्त पद परपूर्तिका लागि आयोगले विज्ञापन प्रकाशित गरेको हो ।

देशभर रिक्त रहेका ५,४९८ वटा खुल्ला तथा आरक्षित ४,४९८ पदका लागि आयोगले विज्ञापन प्रकाशित गरेको छ । यसका लागि उम्मेदवार बन्न मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रवीणता प्रमाणपत्र तह वा सो सरहको परिक्षा उतिर्ण गरेको हुनुपर्नेछ भने शिक्षा विषयमा कम्तिमा १० महिने तालिम प्राप्त गरेको हुनुपर्ने लगायतका न्यूनतम योग्यता तय गरिएको छ ।

दरखास्त फारम तिरी फारम पेस गर्ने अन्तिम मिति आगामी असार ३० सम्म राखिएको छ भने दोब्बर दस्तुर तिरी श्रावण ५ गतेसम्म फारम पेश गर्न सकिनेछ ।

यसबारे विस्तृत विज्ञापन गोरखापत्रमा प्रकाशित गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिले गरे नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन हामीले सरकारको विरोध गर्ने होइन, राम्रो कामको समर्थन गर्नुपर्छ: गगन थापा प्रधानमन्त्री जवाफ दिन नआए हाम्रो पार्टी बाहिरिनेछ : हर्क साम्पाङ हिजोका सरकारले गरेका राम्रा कार्यक्रम खुलेर होइन लुकेर लिन खोजियो: सांसद अर्याल सरकारको नीति तथा कार्यक्रम पुरानै कार्यक्रमको निरन्तरता हो: सांसद झाँक्री प्रतिनिधिसभामा सुरु भयो नीति तथा कार्यक्रममाथि छलफल प्रधानमन्त्री संसदमा उपस्थित नभएसम्म कांग्रेसले विरोध जारी राख्ने प्रतिनिधि सभाको बैठक शुरू लोकतान्त्रिक अभ्यासमा संसद्लाई छलेर अघि बढ्ने कुरा स्वीकार्य नहुने: योगेश भट्टराई सुन-चाँदीको मूल्य बढ्यो सर्वोच्चको मौनताप्रति बारको ध्यानाकर्षण ‘बोल्न नदिने सरकार र बोल्दै नबोल्ने प्रधानमन्त्रीविरुद्ध’ भन्दै माइतीघर मण्डलामा प्रदर्शन कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन माग, १७ गते परीक्षा नेपाल आयल निगमका कार्यकारी निर्देशक भट्टले दिए राजीनामा बादलको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाइयो प्रधानमन्त्रीलाई संसदमा र्‍याप हान्न बोलाएको होइन, जवाफ दिन बोलाइएको हो: ज्ञानेन्द्र शाही बोल्न नदिएपछि हर्क साम्पाङले गरे संसद् बैठक बहिष्कार प्रधानमन्त्री अनुपस्थितिपछि संसद् अवरोध राष्ट्रिय सभाको बैठक स्थगित ट्याक्टर दुर्घटनामा किशोरको मृत्यु