Skip to content
Friday, July 17, 2026 Nepali Online Media

जिल्ला ट्राफिक प्रहरी कार्यलयम कञ्चनपुरमा परिचयात्मक कार्यक्रम सम्पन्न

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

भास्कर के.सी | असार २, कञ्चनपुर | जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरमा प्रहरी निरीक्षक भरत बहादुर शाह सरुवा भई आएपछि यहाँका स्थानिय व्यापारी, व्यवसायी तथा प्रत्रकारहरु संग परिचयात्मक कार्यक्रम राखेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयमा भएको उक्तकार्यक्रममा होटल व्यवसायी संघका अध्यक्ष परमान्नद भण्डारी, वस व्यवसायी संघका अध्यक्ष डम्बर पन्त, सुनचादी व्यवसायी संघका अध्यक्ष उमेश सुनुवार र खेलकुद कराते प्रमुख प्रशिक्षक विमल खडायत लगायत विभिन्न उद्योगी व्यवसायी व्यापारीहरुको उपस्थित रहेको थियो ।

आफुले जिल्लाभरी ट्राफिक नियम कानुनपुरा गर्न लगाउने कसैले जानी बुझी गल्ती गरेमा त्यसलाई कानुनको दायरामा ल्याएर कारवाही गरिने यसमा यहाँका स्थानीय उद्योगपति, व्यापारीहरुले पनि सहयोग गर्नु पर्ने बताउनु भयो सबैको सहयोग रहेमा दिन प्रतिदिन बढदै गएको दुर्घटना बाट पनि बच्न सकिने प्रहरी निरीक्षक शाहले बताउनु भयो ।

यसरी गरिने नियम संगत चेक जाँचमा आफुहरुले पूर्ण सहयोग गर्ने, साथै प्रहरीको काँधमा काँध मिलाएर आफुहरु जान तयार रहेको होटल व्यवसायीका संघका अध्यक्ष परमानन्द भण्डारीले बताउनु भयो ।