२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङ्गका एक बलत्कार अभियुक्त फरार

२०७५, ६ असार बुधबार ०६:१०

टेकेन्द्र बोहरा/असार ६, बझाङ्ग | तल्कोट गाउपालीका २ बस्ने १३ बर्षकी सुस्त मनस्थीती भएकी बालीका सरीता सार्कि "नाम परीवर्तन" लांई सोहि ठाउँका पुरुषले जवर्जस्तीकरणी गरेका छन् | आफै घरको गोठमा लगेर सोहि ठाउका ४५ बर्षया फिटटु कुवरले गरी बालीकालाई बल्तकार गरेको पिडितका आफन्तले आरोप लगाएका छन ।

उनले घरका सबै परीवार काम गर्न गएको र कोहि नभएको मौका पारी बालीकालाई बल्तकार आरोप छ ।

बालीका रुदै कराउदै गरेको अवस्थामा बालीकाबुवा आमाले भेटाएपछि सोधपुछ गर्दा आफुलांई जवर्जस्ती गरेको ईसारा गरेपछि गोठमा हेर्दा  कुवर सुतिरहेको अवस्थामा भेटिएका थिए ।

 कुवरलांई सोध्दा मलाई केहि थाहा छैन रक्सि खाएर मैले के गरे मलाई केहि पनि थाह छैन भन्दै फरार भएका छन् ।

सुस्त मनस्थीती भएकी बालीका बुवा गल्फया सार्कीले अहिले न्याएका लागी जिल्ला प्रहरीकार्यलयमा निबेदन दिएका छन् 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते