Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७५ असार ०७ गते, राति ९:३४ बजे बझाङ्ग - BJN, समाज

आज चौथो अन्तर्रा्ष्ट्रिय योग दिवश, विभिन्न कार्यक्रम गरी मनाइँदै

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

टेकेन्द्र बोहरा | असार ७, बझाङ | आज चौथो अन्तर्रा्ष्ट्रिय योग दिवश विभिन्न कार्यक्रम गरी  बझाङको समरमुकाम चैनपुरमा पनी बिभिन्न कार्यक्रम गरी मनाइँएको छ ।

बिहान ७ बजे नेपाली समय अनुसार सुर्मादेवी मँनदीरको प्राङ्गणमा स्वास्थ्य जीवनको आधार योग तथा आयुर्वेद उपचार, आहार विहारमा ध्यान दिऔं, औषधीजन्य जडिबुटीको संरक्षण गरौं भन्ने नारा लेखिएको प्लेकार्ड सहित बजार परीक्रा गरिएको हो ।

बानी, खानपानका कारण नसर्ने रोग बढिरहेको भन्दै समयमै सुत्न, उठ्न र व्यवहार परिवर्तन गर्न योगको महत्व रहेको जनाइएको छ । कार्यक्रममा बझाङ जिल्ला प्रहरी कार्यालयका डिएपी ऋषिराम कडेल  सार्दुल गुल्म पानकोट ब्यारेकका बिकल्प थापा ,र  सयौ मानिसहरुको उपस्थिती रहेको छ  ।

कार्यक्रमको आयोजना जिल्ला आयोर्वेदिक कार्यालय बझाङले गरेको थियो ।