२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

यार्सागुम्बा संकलनमा गएका संकलक घर फर्कर्दै

२०७५, ७ असार बिहीबार १५:५२

टेकेन्द्र बोहरा | असार ७, बझाङ | बझाङको उत्तरी भेगमा रहेको सुर्मा गाउँपालिकाका सैपाल गाँउपालीका मस्टा गाँउपालीका  बिभिन्न लेकमा यार्सागुम्बा संकलनका लागी गएका स्थानिय बासिन्दा फर्किन थालेका छन् । 

जुम्ला, मुगु र कालिकोटका केही क्षेत्रका स्थानिय यार्सा संकलनमा लागी जाने स्थानिय बासिन्दा फर्किन लागेका हुन् । 

यार्सासंकलनका लागी गएका स्थानिय बासिन्दा एक हप्ता अगाडी देखी नै फर्कन क्रम जारी रहेको सुर्मा गाँउपालीका वडा नँ ७ का  पुस्कर बोहराले बताए ।

बोहराले बताए बिगतका बर्षको भन्दा यसबर्ष तुलानात्मक रुपमा यार्सा कम पाईएको छ । यार्सा संकलनका लागी गएका सुर्मा सरोवर तपोवन गएका स्थानीय बासिन्दा यही असार महिनाको मध्य सम्ममा फर्किसक्ने बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते