२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

बाँकेको एक विद्यालयमा आगलागी नियन्त्रण अभ्यास

१० असार २०७५, आईतवार ०६:४७

असार १०, नेपालगञ्ज | बाँके जिल्ला राप्तीसोनारी गाउँपालिका महेन्द्रपुरस्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा आज आगलागी नियन्त्रण सन्बन्धी अभ्यास गराइएको छ । 

बाँके युनेस्को क्लबले सञ्चालन गरेको विपद् जोखिम न्यूनीकरण तथा विद्यालय सुरक्षा प्रवद्र्धन र सुदृढीकरण परियोजनाअन्तर्गत विद्यार्थीको प्रत्यक्ष सहभागितामा सो अभ्यास गराइएको हो । 

उक्त गाउँपालिकाका अध्यक्ष लाहुराम थारुलगायतका जनप्रतिनिधि, अभिभावक र शिक्षकको उपस्थितिमा विद्यालयमा आगलागी भए सुरक्षित हुने उपाय, घाइतेहरुको प्राथमिक उपचार तयारी र विद्यालय पुनःनिर्माणका लागि जनप्रतिनिधिहरूको भूमिकाका सम्बन्धमा अभ्यास गराइएको थियो । 

फुसको छानोको कृत्रिम विद्यालय भवन निर्माण गरेर आगो लगाई विद्यार्थीहरूलाई उद्धारका काममा संलग्न गराइएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो