२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगुका टोल-टोलमा प्रहरी अभियान

२०७५, ११ असार सोमबार १२:१४

नन्द बहादुर रोकाया | असार ११, मुगु | मुगु जिल्लका टोल टोलमा  बिहिबार देखि प्रहरी अभियान सञ्चालन गरीएको छ । समाजमा हुने अपराधिक गतिबिधि, जाँड-रक्सी लगायत महिला हिंशा बालविवाह न्युनिकरण गर्न तथा समाज लाई शान्ती रहित वावारणको सृजृना गर्न टोल टोलमा प्रहरी सञ्चालन गरिएको हो । 

जिल्ला प्रहरी कार्यलय मुगुले टोल टोलमा प्रहरी अभियान अन्तरगत बिभिन्न्न सचेतजनका कार्यक्रम गर्ने जिल्ला प्रहरी कार्यलय मुगुले जनाएको छ । यो अभियान संगै आईतबार लागु औषध द्रुब्यसका बारे जानकारी सहित  लागु औषध द्रुब्यसनीले पार्ने तत्कालीन असर दिर्गकालीन असरका बारेमा माहाकाली माध्यामि बिद्यालयका  बिद्यार्थी प्रशिक्षण दिईएको थियो । बिद्यार्थी बालबालिकाहरुले लागु औषध द्रुब्यसन र घरेलु मदिराको बिक्रि बितरणमा समुदायमा सचेतना जोगाउन सक्ने भन्दै बिद्यार्थिलाइ लागु औषध द्रुब्यसन सम्बन्धी प्रशिक्षण दिइएको जिल्ला प्रहरी कार्यालयम मुगुले जानकारी दिईएको छ । 

मुगुमा लागु औषधका घटनाहरु लुकिछिपी भईरहेकाले त्यस्को रोगथाम गर्न र अब घट्न सक्ने घटनाका बारेमा सचेत  गराउन माहाकाली माध्यामिक,बिद्यालयका बिद्यार्थि लाई सचेतनामुलक प्रशिक्षण दिईएको जिल्ला प्रहरी कार्यलय मुगुका प्रहरी निरिक्षक डेकेन्द्र शर्मा (रेग्मीले) बताए । उनका अुनसार सकारात्मक समाजको निर्माणमा  गर्न बिद्याथि तथा  बालवालिकाको अहम भुमिक हुने भएकाले बिद्यार्थी लाई टोल टोलमा प्रहरी अभियानका साथै लागु औषध रोगथामा का बारेमा जानकारी गराईएको बताए । 

बालवालिका भविष्यका कर्णदार हुन यो बेलामा लागु औषध र मदिराको लतमा फसेमा उनिहरुको भबिष्य  अन्धकार हुने भन्दै प्रमुख जिल्लाका अधिकारी उमाकान्त अधिकारीले अभिबाकले पनि आफना छोराछोरीको संगत लगायत अन्य ब्यबहार निगरानी आग्रह गर्नुभयो । बिद्याार्थीले पनि समाजमा  समाजरुपान्तरयामा सकारात्मक भुमिका खेल्ने भएकोले पनि लागु औषधका बारेमा सचेत गराएको अधिकारीको भनाई छ ।  समाजमा कुनै अपराधिक  क्रियाकलाप  भएका तुरुन्त प्रहरी लाई खबर  जिल्ला प्रहरी कार्यलय मुगुले सबैमा अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला