२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगुमा विद्यालय पोषण बगैंचा कार्यक्रम प्रभावकारी बन्दै

२०७५, १३ असार बुधबार १०:२४

नन्द बहादुर रोकाया/असार १३, मुगु | मुगुमा विद्यालय पोषण बगैंचा कार्यक्रम प्रभाबकारी बन्दै गइरहेको छ । छायाँनाथ रारा नगरपालीका भित्रका ११ वटा विद्यालयमा  सञ्चालीत विद्यालय पोषण बगैंचा कार्यक्रम प्रभावकारी बन्दै गएपछि कार्यक्रम लागु भएका विद्यालयका शिक्षक विद्यार्थी खुसी भएका छन। 


मुगुका स्थानियलाई पोषणको महत्वको बारेमा जानकारी दिदै पोषण स्थितिमा सुधार ल्याउन छायाँनाथ कोसेली घरले नगरपालीका भित्रका ११ वटा बिद्यालयमा यो कार्यक्रम सञ्चालन गदै आएको छ ।

मुगुमा देखिएको पोषणको स्थितिलाई मनन् गरी बिद्यालय मार्फत पोषणको महत्वको बारेमा जानकारी गराउने र पोषण स्थितिमा सुधार ल्याउने उदेश्यका साथ उक्त कार्यक्रमको थालनि गरीएको छायाँनाथ कोसेली घरका अध्यक्ष चेतना शाहिले बताइन । शाहीले मुगुमा पोषको स्थिति नाजुक रहेको र पोषण अभाव कै कारण अधिकांस नागरिक रोग पालेर बाँच्न बाध्य भईरहेको अवस्थामा यसलाई निराकरण गर्न र समाजमा पोषणको स्थितिमा सुधार ल्याउनको बिद्यालय पोषण बगैंचा कार्यक्रमको थालानि गरिएको बताइन । 

एक घर एक करेसा बारी

छायाँनाथ कोसेली घरले एक घर एक करेसाबारी अभियानको थालानी गरेको छ । छायाँनाथ रारा नगरपालीका भित्रका बस्तीमा एक घर एक करेसाबारीको थालनी गरेको हो । 

यो अभियानसंगै छायाँनाथ कोसेली घरले  स्थानीय बालिका बिउबिजन वितरण गर्नुका साथै तरकारी खेति सम्बन्धि तालीम पनि दिदै आइरहेको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते