२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

गाउँपालिका अध्यक्षलाई कालोमोसो दल्ने ‘विप्लव’ कार्यकर्ता पक्राउ

२०७५, १६ असार शनिबार १४:२५

टेकेन्द्र बोहारा | असार १६, बझाङ | मष्टा गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कठायत र साइपाल गाउँपालिकाका नायब सुब्बा राधाकृण्ण जोशीलाई मोसो दलेको आरोपमा नेकपा (विप्लव)का एक कार्यकर्ता पक्राउ प्रहरीले पक्राउ गरेको छ । 

खप्तड छान्ना गाउँपालिकाका वडा नम्बर–७, घर भएका ज्ञानबहादुर चौहानलाई मोसो दलेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

उनलाई सदरमुकाम चैनपुरको भोपुरवाट पक्राउ गरिएको र अहिले प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्ने काम भैरहेको प्रहरी नायव उपरीक्षक ऋषिराम कँडेलले बताउनुभयो ।

उनी विप्लवका सक्रिय कार्यकर्ता तथा विप्लव निकट शहीद परिवार संगठनका जिल्ला अध्यक्ष रहेको प्रहरीको भनाई छ ।

जनप्रतिनिधि र सरकारी कर्मचारीहरुलाई दुव्र्यवहार गर्ने काममा संलग्न भएका विप्लवका अन्य कार्यकर्ताको खोजी भैरहेको डीएसपी कँडेलले बताउनुभयो । पक्राउ परेका चौहानलाई सार्वजनिक अपराधको मुद्धा लगाउने तयारी भैरहेको प्रहरीले जनाएको छ ।

यसैबिच नेकपा कम्न्युष्ट पार्टिले पाच दिनदेखि अबरुद बिधुत सञ्चालनमा ल्याएको छ । मष्टा गाउपालिका धुरिल लाछिखोला बिधुत १८ वाट क्षमता बिधुत बिप्लव को नेर्तित्वमा सन्चालनमा ल्याएको अध्यक्ष धिर बहादुर खड्काले बताउनु भएको छ । 

पाँच दिनदेखि बन्द रहेको सो बिधुत सन्चनलनमा आउदा स्थानिय वासिमा आज खुसि भएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते