Skip to content
Friday, July 17, 2026 Nepali Online Media

सिरहामा ट्रकको ठक्करबाट एकको मृत्यु

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>राम नारायण पंडित/असार १८, सिरहा ।</b> पुर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको मिर्चैया नगरपालिका २ स्थित&nbsp; ट्रकको ठक्करबाट साईकलयात्रीको मृत्यु भएको छ ।<br></p><p>पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको ज १ ख ७४५१ नम्बरको ट्रकको ठक्करबाट साइकलयात्री धनुषा सबैला नगरपालिका ७ बस्ने २५ बर्षीय नरेश कुमार महराको आइतबार घटनास्थलमै मृत्यु ट्राफिक प्रहरी पोष्ट मिर्चैयाका ईन्चार्ज मनोज चौधरीले बताए । ट्रकले ओभरट्रयाक गर्ने क्रममा महरालाई ठक्कर दिएको ईन्चार्ज चौधरीले बताए ।</p><p>ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ |</p>